समाचार Archive

उपभोक्ताको विरोधपछि लमही खानेपानीले प्रति युनिट ३० रूपैयाँ महसुल कायम

देउखुरी, लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले खानेपानीको महसुल समायोजन गरेको छ । शुक्रबार संस्थाका अध्यक्ष दण्डीराम चाैधरीको अध्यक्षतामा अाकस्मिक बैठक बसी महसुल समायोजन गरेको हो । संस्थाले लकडाउन अबधिमा मिटर रिडिङ गर्न नपाई असारमा रिडिङ

दाङमा भारतीय मिडिया बिरूद्ध प्रर्दशन

दाङ,भारतीय मिडियाकाे बिरूद्ध आज दाङमा प्रर्दशन गरिएकाे छ । राष्ट्रिय युवा सङ्घ र अनेरास्ववियुले भारतीय मिडियाकाे बिरूध सडकमा उत्रिएका हुन् । जिल्लाकाे तुलसीपुरमा युवा विद्यार्थीहरुले भारतीय मिडियाकाे पुत्ला दहन समेत गरेका छन्।प्रधानमन्त्री केपी शर्मा ओली र

अछाममा संक्रमित महिलाले जन्माइन् स्वस्थ बच्चा

अछाम, जिल्ला अस्पताल अछामको आइसोलेसनमा कोरोनाको उपचारमा रहेकी महिलाले बच्चा जन्माएकी छन्। जिल्लाको मेल्लेख गाउँपालिका-४ कि २५ वर्षीय कोरोना सङ्क्रमित महिलाले बिहीबार राति छोरा जन्माएकी हुन्। बच्चाको जन्म नर्मल ढंगबाटै भएको र महिला र शिशुको स्वास्थ्य

पुल्चोक बजारमा सेती नदी र सुरौली खोला पस्यो, ४२ घर डुबे

तनहुँ,  तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित पुल्चोक बजारमा सेती नदी र सुरौली खोला एकैपल्ट पसेको छ । एकैपल्ट गड्गडाएर उर्लिएको सेती र सुरौली खोला बजार क्षेत्रमा पसेपछि अहिले ४२ घर डुबेको स्थानीयले जानकारी दिएका छन् । वडा

बाढीपहिरो पीडितलाइ उद्धार र राहतमा केन्द्रित हुन देउवाको आग्रह

काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सम्पूर्ण ध्यान बाढीपहिरोबाट प्रभावित नागरिकको जीवनरक्षा, उद्धार र राहत कार्यमा केन्द्रित गर्न आग्रह गरेका छन्। उनले कांग्रेसका स्थानीय पार्टी निकायहरु तथा भ्रातृ एवं शुभेच्छुक संघसंस्थाहरुलाई पीडित परिवारलाई तत्काल उद्धार

पाकिस्तानी सेनाको गोलीले भारतीय सीमामा गोर्खा सैनिकको मृत्यु

काठमाडौं, भारतीय सीमा रक्षा गर्ने क्रममा फेरि एक जना नेपाली गोर्खा सैनिकले ज्यान गएको छ। जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी) क्षेत्रमा आज विहान भएका गोलीबारीमा हवल्दार सम्बर गुरुङको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। जम्मु–कश्मीरको रजौरी

म्याग्दीको पहिरोमा परी २९ जना बेपत्ता

म्याग्दी, धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमका विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा परी २९ जना बेपत्ता भएका छन्। धवलागिरि–६ का २१ र मालिका–७ बिमका आठ जना बेपत्ता भएका हुन्। मराङको रिखामा सात, नामरुकमा १०, ठूलोगाउँमा

सप्तकोशीमा पानीको बहाव उच्च भएपछि रातो बत्ती बालियो, ३० ढोका खोलियो

सुनसरी,सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन भएको हो । सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २

प्रहरी हिरासतबाट फरार युवक पक्राउ

धनगढी, कैलालीमा प्रहरी हिरासतबाट फरार युवकलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार राति खाना खाएर हात धुने क्रममा प्रहरीलाई कुटपिट गरी फरार भएका गणेशबहादुर ऐरलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका

गण्डकी प्रदेशमा थपिए १३ जना कोरोना संक्रमित

काठमाडौं ,गण्डकी प्रदेशमा थप १३ जना कोरोना संक्रमित थपिएका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज विहान प्रदेशका पाँच जिल्लामा १३ संक्रमित थपिएका हुन्। आज सबै भन्दा धेरै तनहुँमा आठ जना, नवलपरासी पूर्वमा २ जना र