समाचार Archive
नेकपामा किचलो : दाहाल र नेपालले गरे ओलीको कडा आलोचना
काठमाडौं, नेकपा अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहान बालुवाटार पुगे। प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा छलफल गरे। त्यसपछि दाहाल नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसमा आयोजित कार्यक्रमतिर हिँडे। त्यहाँ वरिष्ठ नेता माधवकुमार नेपाल पनि

आज नाग पञ्चमी : देशभर विशेष पूजाआजा गरिंदै
काठमाडौं, श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदैछ । नागका १२ नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी,

एसिड खुला बिक्री, फितलो कानुन
काठमाडौँ, ‘औषधि किन्न डाक्टरको सिफारिस पुर्जी चाहिने तर एसिड निर्धक्क जसरी जहाँ पनि किन्न पाइने । यो नै एसिड आक्रमण निरन्तर हुने आधार हो’ अभियन्ता उज्वलविक्रम थापा भन्नुहुन्छ । नेपालमा एसिड आक्रमणका घटना वृद्धि हुनुको पछाडि

कर्णालीका छ हजार छोरीको बैङ्क खाता
सुर्खेत, कर्णाली प्रदेशका छोरीको आर्थिक, सामाजिक सुुरक्षा गर्न प्रदेश सरकारले सुरु गरेको ‘बैङ्क खाता छोरीको : सुुरक्षा जीवनभरिको’ कार्यक्रममार्फत छ हजार छोरीको बैङ्क खाता खोलिएको छ । प्रदेश सरकारले छोरीमाथि हुने विभेद हटाई आर्थिक र सामाजिक सुरक्षा

आफै पहिरो पन्छाउदै अध्यक्ष सेजुवाल
कालीकोट, पचालझरना गाउँपालिकाको घुराबगरको सिममा गएको पहिरो गाउँपालिका अध्यक्ष खडगराज सेजुवालको नेतृत्वमा पन्छाइएको छ । अध्यक्ष सेजुवालको प्रत्यक्ष नेतृत्वमा पहिरो पन्छाउने काम गरिएको हो । दुई दिनसम्म गाउँपालिकाले १२ घण्टामा डोजर मार्फत काम गरेपछि करिब ३०
गुणस्तरहीन पानी बेचेको भन्दै मध्यपश्चिम पानी उद्योगलाई कारबाही
नेपालगन्ज, गुणस्तरहीन पानी उत्पादन तथा बिक्रीवितरण गर्दै आएको मध्यपश्चिम पानी उद्योगलाई कारबाही गरिएको छ । बाँकेको बैजनाथमा रहेको मध्यपश्चिम पानी उद्योगलाई २ लाख रुपौयाँ जरिवाना गरि कारबाहि गरिएको हाे । शुक्रबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण

कोहलपुरका २ महिलामा कोरोना संक्रमण
नेपालगन्ज, बाँकेको कोहलपुरका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा कोहलपुर नगरपालिका वडा नं. ९ का २१ र ४७ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको हो । कोहलपुरका नयाँ संक्रमितहरु साउन
स्रोत नखुलेको रकमसहित डिभिजन वन कार्यालय प्रमुख पक्राउ
सुनसरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख रामबाबु साहलाई रु पाँच लाख ५३ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगको इटहरी कार्यालयबाट खटिगएको टोलीले साहलाई कोशी गाउँपालिका–८ सुनसरीबाट पक्राउ

वीरगञ्जमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, गण्डक अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षीया सबनम खातुनको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । उनको शुक्रबार साँझ साढे ५ बजे

कोरोना संक्रमित बढेपछि वीरगञ्जमा भोलिदेखि निषेधाज्ञा
वीरगञ्ज । कोरोना संक्रमित र कोरोनाबाट मृत्यु हुनेको संख्या थपिंदै गएपछि वीरगञ्जमा निषेधाज्ञा लगाइएको छ । शुक्रवार बसेको जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैठकले शनिवार बिहान ५ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

