समाचार Archive

कैलालीमा थप ८ जनामा कोरोना पुष्टि
धनगढी, कैलालीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १४९ जनामा भएको परीक्षणमा कैलालीका ७ पुरुष र १ महिला गरेर ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
ओलीकै पहलमा नेकपा एमाले दर्ता भएको प्रचण्डको दावी
काठमाडौं,पार्टीभित्रको विवाद लम्बिँदै गइरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियता नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको दाबी गरेका छन् ।

धनवादमा हारेको जनवाद
एउटा जंगलमा विभिन्न जातका प्राणीहरुको बसोबास रहेछ । उनीहरुबीच अगाध प्रेम थियो । तिनीहरुको प्रेममाथि डाहा गरेर कसैले जंगलमा आगो लगाइ दिएछ । जंगलका सवै जनावर आत्तिएर नजिकैको अर्को जंगलमा शरण लिन गएछन । तर एउटा

गण्डकीमा थप १० जनामा कोरोना संक्रमण
पोखरा, गण्डकी प्रदेशमा शुक्रबार बिहान थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३६० पुगेको छ। शुक्रबार कास्कीका पाँच जना, लमजुङका तीन जना तथा तनहुँ र बाग्लुङका एक

‘कोइरालाको थुनामुक्तिले चार वटा नजिर उल्लङ्घन भए’
काठमाडौं, पत्नी हत्याको अभियोगमा जेल सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको थुनामुक्ति फैसला पूर्व नजिर र कानुन विपरित देखिएको भन्दै सरकारले सर्वोच्च अदालतमा विहीबार पुनरावलोकन निवेदन दिएको छ। कोइराला सर्वोच्चको फैसला अनुरुप
सार्वजनिक यातायातः तोकिएभन्दा चर्को भाडा, सिट रित्तै
काठमाडौं । लकडाउनपछि सञ्चालन भएका सार्वजनिक यातायातमा यात्रुको कमी देखिएको छ । कमै मात्रामा यात्रा गर्ने यात्रुसँग भने तोकिएभन्दा चर्को भाडा असुलेको पाइएको छ । सरकारले छोटो दूरीका सार्वजनिक सवारी साधन चलाउन अनुमति दिएसँगै बस व्यवसायीले

फेरियो परीक्षा मापदण्ड
काठमाडौं, कक्षा ११ मा ७० प्रतिशत हाजिर नभएका विद्यार्थी विद्यालयले लिने अन्तिम परीक्षामा सहभागी हुन नपाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले स्वीकृत गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मुल्यांकन तथा नतिजा प्रकाशन एवं प्रमाणीकरण

फुटपरस्त को हो ?
नेपाल कम्युनिस्ट आन्दोलन टुटफुटको तितो इतिहासले छ। टुटफुटले आन्दोलन कमजोर बन्ने भएकोले सबैको लागि फुट्नु अप्रिय हो। तर सिद्धान्तत: सबै उपाय र प्रयासका बाबजुद पनि आन्दोलनले गलत बाटो अख्तियार गर्यो, सुधार गर्न संभावना रहेन भने क्रान्तिकारी

सितापाइलामा युवतीमाथि एसिड प्रहार : भारतीयसहित दुई जना पक्राउ
काठमाडौं, राजधानीको सितापाइलामा २२ वर्षिया युवतीलाई एसिड प्रहार गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौं,डल्लु बस्ने मोहमद आलम र काठमाडौं डल्लु बस्ने मुन्ना महमद भारतीय

सरकारको किचलो, प्रतिपक्ष फितलो, जनता मूकदर्शक
नेपालको ईतिहास निकै पुरानो छ । भारतको भन्दा । नेपाली विर योद्दाले आफनो भूमिको लागी आफनो जीउ ज्यानको बाजी लगाएर देशको रक्षा गरेको ईतिहास सावित छ । हाम्रा पुर्खाले जे जसरी यो देशको माया तथा ममता

