समाचार Archive

कैलालीमा ट्रकको ठक्करबाट युवतीको मृत्यु

कैलाली,  कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । कैलालीको दर्बगोरियास्थित बौनियामा आज बिहान ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका हुन् । स्थानीयवासीको अवरोधपछि गन्तव्यका

कोरोनाको उच्च जोखिममा सुरक्षाकर्मी, देशभर २८९ जना संक्रमित

काठमाडौं, पछिल्लाे चरणमा  सुरक्षाकर्मीहरुमा कोरोनाको संक्रमण बढ्दै गएको छ । आइतबार एकै दिनमा ३२ जना प्रहरीमा संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका १३ जना प्रहरी कर्मचारी र प्रदेश प्रहरी कार्यालय विराटनगरका १९ जनामा

जुम्ला कोरोना सङ्क्रमण मुक्त

जुम्ला, जुम्ला जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एक जना सङ्क्रमित आइतबार निको भएर घर फर्केपछि जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको हो । प्रतिष्ठानका शिक्षाध्यक्ष

सामाजिक संञ्जालको दुरुपयोग गरी ठगी गर्ने पक्राउ

काठमाडौँ । सामाजिक संञ्जालको दुरुपयोग गरी ठगी गर्ने क्रम बढिरहेको छ । फेसबुक ह्याग गरी ठगी गर्ने एकजनालाई आइतबार महानगरीय अपराध महाशाखाको टोलीले सुनसरी प्रहरीसंग समन्वय गरी दुहबीबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा २३ वर्षीय

अवैध रुपमा भित्रिएका भारतीयले सङ्क्रमण बढाएको गुनासो

वीरगञ्ज, अवैद्य तरिकाले नेपाल भित्रिरहेका भारतीय कामदारले बारा पर्सामा कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण फैलिएको गुनासो आउन थालेको छ । आवश्यक होशियारी र सुरक्षा मापदण्ड अपनाएर उद्योग, व्यवसाय गर्न दिने सरकारी निर्णयपश्चात् पर्सा–बारा औद्योगिक करिडोरमा रहेका

पर्सामा आइसोलेसनको अभाव, २८ जना संक्रमित घरमै

पर्सामा यही साउन ७, ८, ९ र १० गते स्वाब संकलन गराएका मध्ये २ महिला स्वास्थ्यकर्मीसहित ७ जना स्वास्थ्यकर्मी र १२ जना स्थानीय कोरोना संक्रमित थपिएका छन् । नयाँ थपिएका कोरोना संक्रमितमध्ये पर्सागढी क्वारेन्टिनमा खटिएका २

विश्वभर कोरोना भाइरसबाट १ करोड ६४ लाखभन्दा बढीमा संक्रमण

काठमाडौं , विश्वभर १ करोड ६४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख १६ हजार ३४० जनामा संक्रमण देखिएको छ । योसँगै सोमबार बिहान यो समाचार

भारतमा एकै दिन ५० हजार ५२५ संक्रमित

काठमाडौं , भारतमा कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड राखेको छ । तीन दिनयता लगातार ४८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ५२५ संक्रमित भएका छन् । लगातार संक्रमितको संख्यामा

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८७ हजार नाघ्यो

काठमाडौं, करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा मृत्यु हुनेको संख्या ८७ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ५५६ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु

कोरोना संक्रमणबाट धनुषामा एक जनाको मृत्यु

जनकपुर, कोरोनाबाट धनुषामा पहिलो पटक एकको मृत्यु भएको छ । उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधामबाट धरान स्थित विपि कोइराला विज्ञान प्रतिष्ठान रेफर गरेकोमा बाटोमै मृत्यु भएको कोभिड-१९ विशेष अस्पताल जनकपुरधामका प्रमुख डा. जामुन सिंहले जानकारी दिए