समाचार Archive

चितवनमा निषेधित क्षेत्र घोषणा
चितवन ,चितवनमा निषेध्याज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले चौबिसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको हो । शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई रिहाईको माग गर्दै दिनहुँ प्रर्दशन
सुनको भन्दै बुद्धमूर्ति बेच्ने तीनजना पक्राउ
पोखरा, कास्की जिल्ला प्रहरी कार्यालयले सुनको बुद्धमूर्ति भन्दै बेच्ने तीनजनालाई आज सार्वजनिक गरेको छ । दोलखा जिल्ला भीमेश्वर नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलका ५२ वर्षीय राजराज शिवाकोटी, गोरखा भीमसेन नपा– १ घर भई न्यूरोड
यसरकारण सम्झनाले दिइन रवि लामिछानेविरुद्ध किटानी जाहेरी
काठमाडौं, चर्चित पत्रकार रवि लामिछानेका विरुद्ध किटानी जाहेरी परेको छ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा उनका विरुद्ध किटानी जाहेरी परेको हो । प्रहरी हिरासतमा रहेका न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता
लागुऔषधसहित दुई पक्राउ
लहान,प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले गए राति जिल्लाको छुट्टाछुटै स्थानबाट दुई युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले प्रतिबन्धित लागुऔषधसहित सिरहाको लहान नगरपालिका–१ निवासी २६ वर्षीय मनोजप्रसाद खत्वे र सिरहा नगरपालिका–१७ माडरबाट ठेगाना
चितवनमा प्रहरी र रवि लामिछानेका समर्थकबीच झडप
चितवन । चितनवमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा पाँच जना प्रहरी घाइते भएका छन् । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ गरी चितवन पुर्याइएका पत्रकार रवी लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालय
रवि लामिछानेमाथि थुनछेक बहस सकियो, अनुसन्धान गर्न अदालतद्वारा पाँच दिन म्याद थप
चितवन, पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेकाे थुनछेक बहस सकिएकाे छ । चितवन जिल्ला अदालतमा सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्ताेता तथा पत्रकार लामिछानेसँगै उनीसँगै कार्यरत युवराज कँडेल र अर्की नर्स अस्मिता कार्कीलाइ

पचाल झरनालाई आर्गानिक क्षेत्र बनाउनुको बिकल्प छैन- मुख्यमन्त्री शाही
कालीकाेट, कालीकाेट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पचालझरनालाई अर्गानिक क्षेत्र बनाउनुपर्ने बताएका छन । बिहिबार पचालझरना गाउँपालिकाले आयोजना गरेको बिशेष गाउँ सभामा बाल्दै मुख्यमन्त्री शाहीले स्थानिय उत्पादनलाई जोडद दिनु पर्ने भन्दै उक्त क्षेत्रलाई अर्गानिक क्षेत्र

अधिकांश म्यानपावर बन्द हुने अवस्थामा
काठमाडौं, सरकारले मलेसियालगातका विभिन्न गन्तव्य मुलुकमा कामदार पठाउन रोक लगाएपछि अधिकांश म्यानपावर बन्द हुने अवस्थामा पुगेका छन् । मुलुकमा हाल सञ्चालनमा रहेका ११ सय म्यानपावर कम्पनीमध्ये मुश्किलले २ दर्जन कम्पनीमात्र सञ्चालन खर्च धान्नसक्ने अवस्थामा देखिएका छन्

जापान जानका लागी भाषा र सीप परीक्षण कात्तिकमा
काठमाडौं, जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुङ्गो लगाएको छ । कात्तिक १० र ११ मा भाषा परीक्षा र कात्तिक १९ र २० गते सीप परिक्षण गरिने भएको छ
यस कारण पेट्रोल पम्पमा सिलबन्दी
वीरगञ्ज, पर्सा जिल्लास्थित गुणस्तर तथा नापतौल कार्यालयले कम परिमाणमा पेट्रोलीयम पदार्थ विक्री गर्दै आएको हेटौँडास्थित शिवम् फ्युल सेन्टरमा सिलबन्दी गरेको छ । लामो समयदेखि उक्त फ्युल सेन्टरले उपकरणको सिल काटेर कम तेल बिक्री गरी उपभोक्ता ठग्दै

