समाचार Archive

सल्यानमा ट्रक दुर्घटना एक जना मृत्यु
सल्यान,मालबहाक ट्रक दुर्घटना हुँदा सल्यानमा चालकको मृत्यु भएको छ। सल्ली चौरजहारी सडकखण्डअन्तर्गत बनगाड कुपिन्डे नगरपालिका ४ कोलखोला भाटमारे नजिकै ना४ख ८८७० न ट्रक शुक्रबार राति दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा सुर्खेत भेरीगंगा

अदालत पुर्यायो’१५ हजार घुसले
काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय यज्ञभूमि धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक कालिचरण पञ्जियारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाइ दिएबापत रु १५ हजार
लागुऔषध सहित २ पक्राउ
भद्रपुर (झापा) .भारतबाट लागु औषध नेपाल भित्र्याउने दुई युवक पक्राउ परेका छन्। भारतबाट अफिम नेपाल भित्र्याउने क्रममा झापाको अर्जुनधारा नगरपालिका–१ का ३१ वर्षीय राजकुमार दाहाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले

एनसेलको टावरमा आगजनी
म्याग्दी मालिका गाउँपालिका–१ निस्कोटमा रहेको एनसेलको टावरमा आगजनी गरिएको छ। शुक्रबार राति करिब १ बजेको समयमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले बताए। आजगनीबाट टावरका उपकरणहरुमा क्षति पुगेको छ। आगजनी

ट्रकको ठक्करबाट बालिकाको मृत्यु, २२ घाइतेको उपचार हुँदै
तनहुँ ,पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका नयाँपुलमा शुक्रबार डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट सडकछेउ हिँड्दै गरेकी गोरखा पालुङटार की १० वर्षीया सुरता परियारको मृत्यु भएको छ। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला

सञ्चारविहीन कर्णालीका पाँच जिल्ला वर्षा र हिमपातले
डोल्पा, कर्णाली प्रदेशको जुम्ला, हुम्ला, मुगु, कालीकोट र डोल्पा जिल्ला सञ्चारविहीन भएका छन्। निरन्तरको हिमपात र वर्षाले उक्त जिल्लामा ल्याण्डलाइन, मोबाइल फोन र इन्टरनेट सेवा अवरुद्ध भएको हो। डोल्पा, कालीकोट र जुम्लामा दुई दिनदेखि टेलिफोन र

नेपालमा भित्रियो पार्टी बस,
काठमाडौं ,डिजे, बार, धूमपान कक्ष, पेन्ट्री, वाइफाई, डान्स फ्लोर, एयर कन्डिसन, शौचालय आदिको सुविधा रहेको बसमा यात्रा गर्नुभएको छ? छैन भने अनुभव लिन तयार हुनुहोस्। यस्तै आले अन्तर्क्रियात्मक गतिविध समेटिएको पार्टी बस पहिलो पटक काठमाडौं भित्रिएको

चुनावको बाचा पूरा गर्छौं-मन्त्री मगर
कञ्चनपुर- खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले निर्वाचनका बेला मतदातासँग गरिएका वाचा पूरा हुँदै जान थालेको बताएकी छन् । आज (शुक्रबार) कञ्चनपुरको बेलौरी नगरपालिका– ८ पचुईमा त्रिपुरासुन्दरी मन्दिरको शिलालेखको अनावरण गर्दै उनले नागरिकको जीवनस्तरमा सकारात्मक सुधार ल्याउनका

भारतले प्रतिबन्ध लगाएयो पाम तेलमा
आयात नीति संशोधन गर्दै भारतले पाम तेलमा प्रतिबन्ध लगाएपछि दुई दिनयता नेपालबाट हुने यसको निर्यात ठप्प छ । यही बुधबार भारतको वाणिज्य विभागले १५११९० नम्बरको एक्जिम कोडसहितको पाम तेल आयातमा प्रतिबन्ध लगाउने नीति अख्तियार गरेपछि यसको

उपमहानगरपालिका अन्तर्गतका वडा अध्यक्ष र सचिबको सपथ ग्रहण सम्पन्न
नेपालगञ्ज, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को नेपालगञ्ज उपमहानगर कमिटी अन्तर्गतका वडाका अध्यक्ष र सचिवहरुको शुक्रबार सपथग्रहण भएको छ ।नेकपाका केन्द्रीय सदस्य महेश्वर गहतराज र पूर्णाकुमारी सुवेदीको उपस्थितीमा जिल्ला अध्यक्ष आईपी खरेलले सवै वडाका अध्यक्ष र सचिबहरुको सपथग्रहण

