समाचार Archive
मुद्दा फर्छ्योटमा सर्वोच्चको नयाँ व्यवस्था
काठमाडौं,सर्वोच्च अदालतमा मुद्दाको बढ्दो कार्यबोझको सम्बोधन तथा पुराना मुद्दाहरुको फर्छ्योटलाई प्रभावकारी बनाउन पेसी व्यवस्थापनको कार्य प्रारम्भ गरिएको छ । सर्वोच्च अदालत नियमावली र न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना लक्ष्यमा पुग्ने मुद्दा/रिटको सुनुवाईका लागि दुई चरणको पेशी

बैदेशिक यात्रा रोकेर रोयल लण्ड्रीको शुभारम्भ,सोच बदलिएको त्यो रात
जाजरकोट कुशे ५ ढिमेका युवा टेकराज शाही केहि समय अगाडि राहदानी बोकी काठमाडौँ हान्नीए । उनलाई लाग्यो नेपालमा दिनानुदिन बडदै गएको महंगीले बाच्न गार्हो भयो अब बिदेश जानु पर्यो । रातभर बसको यात्रा बिभिन्न कुरा सोच्दै

भाइरल ज्वरोले महिलाको मृत्यु, पूरै गाउँ प्रभावित
बाजुरा ,बाजुरामा भाइरल ज्वरोका कारण ५५ वर्षीया मिमा कडाराको मृत्यु भएको छ। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका- १ जोरुमा भाइरल ज्वरोका कारण कडाराको मृत्यु भएको हो। कडाराको मंगलबार साँझ मृत्यु भएको र उनको घरका अरू पाँचजना पनि
सरकारले महिलाहरूको लागि विशेष नीति ल्याउने
काठमाडौं , महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ‘महिला सम्बन्धी विशेष नीति’ ल्याउने बताएका छन्। मन्त्री गुरुङले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा हुनेगरी महिलासम्बन्धी विशेष नीति तथा कार्यक्रम ल्याउन लागिएको बताएका हुन्।

वरिष्ठ सञ्चारकर्मी दुर्गानाथ शर्माको निधन
काठमाडौं, वरिष्ठ सञ्चारकर्मी दुर्गानाथ शर्माको निधन भएको छ । नेपाल टेलिभिजनको स्थापनाकालका सञ्चारकर्मीमध्ये एक र चर्चित टेलिभिजन समाचारवाचक तथा कार्यक्रम प्रस्तोता दुर्गानाथ शर्माको बुधबार निधन भएको हो । नेपाल टेलिभिजनमा धेरै वर्षसम्म शर्माले प्रस्तुत गर्ने गरेको
मुस्ताङमा छैन कोरोनाको चिन्ता
मुस्ताङ, छिमेकी मुलुक चीनको तिब्बतसँग जोडिएको हिमालपारिको जिल्ला मुस्ताङमा कोरोना भाइरसको कुनै प्रभाव परेको छैन । चीनसँग नाका जोडिएका अन्य जिल्लामा उच्च सतर्कता अपनाइएको भए पनि मुस्ताङ जिल्लाभर कुनै प्रभाव नदेखिएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले

उडिरहेको विमानमा बच्चा जन्मिएपछि…
भारत,मंगलबार दोहाबाट बैंककका लागि उडिरहेको विमानमा एक थाई महिलाले बच्चा जन्माएकी छिन् । विमान उडिरहेकै समयमा ती महिलालाई सुत्केरी व्यथा लागेपछि विमानका कर्मचारीको सहयोगमा प्रसूती गराइएको जनाइएको छ । विमान कम्पनीले महिलाको नाम सार्वजनिक गरेको भने

१ सय ८९ थान मोबाइलसहित तिब्बती नागरिक पक्राउ
काठमाडौं,प्रहरीले १ सय ८९ थान मोबाइलसहित एक जना तिब्बती नागरिकलाई पक्राउ गरेको छ । महानगरीय बृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले मंगलबार चन्द्रागिरी नगरपालिका वडा नम्बर २ नागढुंगा चेक प्वाइन्टमा मोबाइल बरामद

डोल्पामा झाडापखालाले दैनिक ५० भन्दा बढी बिरामी
काठमाडौं , डोल्पावासी झाडापखालाको समस्याबाट पीडित बनेका छन् । चिसोका कारण आर्थिक अवस्था कमजोर र वृद्धवृद्धा मात्र उपल्लो डोल्पामा बस्ने गर्दछन् । डोल्पोबुद्ध गाउँपालिका–४ ताक्सी र धोगाउँमा झाडापखालको समस्या देखापरेको हो । परम्परागत उपचार विधि आम्चीको

मास्क अभाव नगराउन औषधी व्यवसायीको आग्रह
काठमाडौँ- नेपाल औषधी व्यवसायी संघ काठमाडौले बजारमा मास्कको अभाव हुन नदिन व्यवसायीहरुलाई आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै संघले सो आग्रह गरेको हो । संघले मास्क व्यवसायीहरुले मास्कको कृतिम अभाव सृजना गरेको आरोप

