समाचार Archive

चीनमै रोकिए ३०० भन्दा बढी कन्टेनर

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपाल–चीन सिमानामा आवागमनमा रोक लगाइँदा नेपाली व्यापारीका ३०० भन्दा बढी कन्टेनरहरू रोकिएका छन् । नेपाल–हिमालय सीमापार वाणिज्य संघका अनुसार चीनको केरुङ र खासामा यी कन्टेनर रोकिएका हुन् । चीनमा रोकिएका ती

नेपालगन्ज उपमहानगरपालिकाका अधिकृत दुर्घटनामा घाइते

नेपालगन्ज ,नेपालगन्ज उपमहानगरपालिकाका दुई जना अधिकृत दुर्घटनामा घाइते भएका छन् । स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत र अर्का अधिकृत गणेश कार्की सवार भे ६ प ७५२५ नम्बरको मोटरसाईकललाई भेटनरी कार्यालयको भे १ झ ३०४ नम्बरको

पेट्रोल खन्याएर शिक्षिकालाई जिउँदै जलाइयो

 भारतको महाराष्ट्रमा एक तर्फी मायामा परेका विवाहित पुरुषले एकजना शिक्षिकालाई जिउँदै जलाएका छन्। पीडित महिलालाई घटनापछि नागपुर अस्पताल भर्ती गरिएको छ। जहाँ उनको अहिले उपचार चलिरहेको छ। जानकारी अनुसार पीडितको आँखाको ज्योति गएको छ। उनको शरीर

बलात्कार आरोपी त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौँ ,विदेश भाग्न लागेका एक बलात्कार आरोपीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । धादिङको गजुरी गाउँपालिका ८ का कृष्ण भनिने हेमन सिंह बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोमबार उनलाई पक्राउ गरेको हो । ८

स्ववियु निर्वाचनमा भाग लिन्छौँ: अध्यक्ष ढुंगाना

काठमाडौं , आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सक्रियरुपमा सहभागी हुने नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को नयाँ नेतृत्वले स्पष्ट गरेको छ । नेविसङ्घका नवनियुक्त अध्यक्ष राजीव ढुङ्गानाले आफूहरुको पहिलो मुद्दा नै स्ववियु

रेडक्रसमा ‘राजनीति’ अन्त्य हुनुपर्छ: मन्त्री बाँस्कोटा

काठमाडौं , सञ्चार तथा सूचना प्रविधि गोकुलप्रसाद बाँस्कोटाले रेडक्रसमा ‘मति र गति’ भावनानुसार नपाइएपछि विवाद उत्पन्न भएको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकद्वारा ‘ग्रामीण आपत्कालीन तथा ट्रमा प्रणाली सदृढीकरण परियोजना’ अन्तर्गत आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रमलाई

गाउँपालिकासहित वडा कार्यालय तोडफोड सिन्धुपाल्चोकमा

काठमाडौं अज्ञात समूहले सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका कार्यालय र ६ नम्बर वडा कार्यालयमा तोडफोड गरेको छ। आइतबार राति अत्तरपुरस्थित गाउँपालिका कार्यालय, पेड्कुमा रहेको ६ नम्बर कडा कार्यालय र पेड्कुका ११ घर तोडफोड भएको स्थानीयले बताएका छन्। घटना

यातायात अधिकृत १३ हजार घुससहित पक्राउ

काठमाडौं,यातायात व्यवस्था सेवा कार्यालय सानो भर्‍याङका अधिकृतसहित २ जना घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले सवारी कर र प्रदुषबापको रकम तिर्नका लागि १३ हजार रुपैयाँ घुस लिने शाखा

मनोविज्ञान बदल्न संगीतले महत्वपुर्ण भूमिका खेल्छ – मन्त्री अर्याल

काठमाडौं,भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले समाजमा रहेका मनोविज्ञानलाई सहि बाटोमा लैजानका निम्ति संगीतले ठूलो भूमिका खेल्ने बताएकी छिन् । कलाकार विजेन्द्र नौवागेको देशभक्ति गीति संग्रह ‘म हु सुन्दर नेपाल’को लोकार्पण गर्दै मन्त्री

आत्मसमर्पण गरे एसएसपी राणाले

काठमाडौँ , धरानकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका एसएसपी शौरभ शमशेर राणाले आत्मसमर्पण गरेका छन् । एसएसपी राणाले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेर आत्मसमर्पण गरेका हुन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता शैलेश थापा