समाचार Archive

हत्याको आरोपमा चारजना पक्राउ
बैतडी,युवक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।गत शनिबार बैतडी–दार्चुला सीमा भएर बग्ने चौलानी नदीमा मृत भेटिएका दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्कीको हत्याको आशङ्कामा चार जनालाई नियन्त्रणमा लिइएको हो। अनुसन्धानकै

ओलीसँग कुरा नमिलेपछि नेपालले थाले आफुपक्षीय नेताहरुसँग छलफल
काठमाडौं , नेकपा एमालेको माधवकुमार नेपाल समूहले केन्द्रीय सदस्य र सांसदहरुको भेला बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको छलफल लगत्तै नेता नेपालले उक्त छलफलबारे जानकारी दिन आफु पक्षीय सांसद तथा नेताहरुलाई बोलाएका

खोप आउन ढिलाइ : सेरमले माग्यो थप रकम
कोरोना भाइरस संक्रमण रोकथामविरुद्ध जारी खोप अभियान प्रभावित हुन सक्ने देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट खरिद गरिएको थप १० लाख डोज कोभिसिल्ड खोप अहिलेसम्म ल्याउन नसक्दा खोप अभियान प्रभावित हुन सक्ने देखिएको हो

६० वर्षीया वृद्धामाथि बोक्सी भन्दै निर्घात कुटपिट
विराटनगर , एक समूह शुक्रबार राति १० बजेतिर होहल्ला गर्दै घरमा आइपुग्यो। ६० वर्षीया वृद्धालाई आफूबाट छुट्याएर लगेपछि उनका श्रीमान् पछि लागे। ती वृद्धका अनुसार नजिकै गोठमा पुर्याएर थाममा डोरीले बाँध्दै बोक्सी भनेर आक्रमण गर्न थाले।

माओवादी केन्द्रको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राख्न प्रस्ताव
काठमाडौं, नेकपा (माओवादी केन्द्र) को आज (आइतबार) पार्टी कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय कमिटी वैठकमा दलको नाम फेर्नेबारेमा पनि चर्चा भएको छ । नेकपा (माओवादी केन्द्र) ले पार्टीको नाम परिवर्तन गरेर नेपाली कम्युनिष्ट पार्टी राख्ने प्रस्ताव गरेको

सडक निर्माणमा उल्लेख्य उपलब्धी हासिल गरेका छौं : प्रधानमन्त्री
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सडक निर्माणको क्षेत्रमा सरकारले उलेख्य उपलब्धी हासिल गरेको दावी गरका छन् । उनले अब बन्ने सडक अत्यन्तै प्रभावकारी हुने दावी गरे । प्रधानमन्त्री निवास बालुवाटारमा प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा

बाँकेमा अवैध हतियारसहित एक जना पक्राउ
बाँके, जिल्ला प्रहरी कार्यालय बाँकेले राप्तीसोनारी गाउँपालिकाबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।राप्तीसोनारी गाउँपालिका–५ स्थित जबरपुरमा खोजतलासका क्रममा अत्याधुनिक हतियारसहित सोही गाउँ निवासी ६८ वर्षीय ऋषिराम थारूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धामपुरका प्रमुख

सरकार र चुनावमा सहकार्य गर्न जसपालाई प्रचण्डको प्रस्ताव
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर नयाँ सरकार बनाउन प्रस्ताव गरेको छ। माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरूबीच शनिबार भएको वार्तामा माओवादी केन्द्रले यस्तो प्रस्ताव गरेको हो।

माओवादी त्यागेर एमाले बनेका सांसदहरूको पद गुम्ने
काठमाडौं,नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का रामबहादुर थापा, टोपबहादुर रायमाझीलगायतलाई एमालेको केन्द्रीय सदस्य बनाएपछि कानुन बमोजिम उनीहरूको सांसद पद गुम्ने देखिएको छ । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले थापा, रायमाझी, लेखराज

ओलीको एकलौटी निर्णयविरुद्ध वामदेव गौतमको देशव्यापी भण्डाफोर अभियान
काठमाडौं,‘नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियान’ का संयोजक वामदेव गौतमले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफूखुशी गरेको निर्णयविरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने भएका छन् । सर्वाेच्च अदालतले आफूहरूको नेकपा खारेज गरेसँगै आफू