समाचार Archive

लकडाउन उल्लंघन गर्ने करिब १२ सय पक्राउ
काठमाडौं, सरकारले लागु गरेको लकडाउन उल्लंघन गरेको आरोपमा काठमाडौं उपत्यकाबाट बुधबार बिहान १२ सय जना पक्राउ परेका छन् । काठमाडौंबाट मात्रै १ हजार ४८ जना पक्राउ परेका छन् भने बाँकी भक्तपुर र ललितपुरबाट पक्राउ परेका हुन्

कञ्चनपुर सीमा क्षेत्रमा अलपत्र ६८ नेपाली क्वारेन्टाइनमा
महेन्द्रनगर । कञ्चनपुरका विभिन्न सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई महेन्द्रनगरस्थित एक विद्यालयमा क्वारेन्टाइनमा राखिएको छ । स्थानीय प्रशासनले महाकाली नगरपालिका नजिकै पर्ने गडिगोठ र भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक अलपत्र परेका ६८ जनालाई बैजनाथ नमूना उच्च माविमा

नेपाल–भारत सहमति : जो जहाँ छन् त्यहीँ व्यवस्थापन
नेपाल र भारतबीच सीमा नाका बन्दसँगै देशभित्र यति बेला लकडाउनको अवस्था छ । कोरोना भाइरस सङ्क्रमण फैलन नदिन भारतले पनि २१ दिने लकडाउन घोषणा गरेको छ । घोषणाकै क्रममा भारतका विभिन्न क्षेत्रबाट नेपाल फर्कंदै गरेका केही

दशगजामा १ सय ६३ जना नेपालीको बिचल्ली
नेपालगन्ज,बाँके भारतका विभिन्न ठाउँबाट मजदुरी गरि फर्किएका १ सय ६३ जना नेपाली कामदारहरु यतिखेर नेपाल भारत सिमानाको दशगजा क्षेत्रमा बिहानै देखि बिचल्लीमा परेका छन । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरसङ्ग सिमाना जोडिएको नेपाल-भारत सिमाक्षेत्रको दशगजामा

एकाबिहानै लकडाउन उल्लंघन गर्ने ५ सय पक्राउ
काठमाडौं,विश्वभर कोरोना फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको आज नवौं दिन । काठमाडौं उपत्यका लगात मुलुकका मुख्य शहर सुनसान बनेका छन् । लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँनडुल गर्नेलाई प्रहरीले कारबाही गरेको छ

लकडाउनले कुखुरा पालक किसान मारमा
भालुवाङ,दाङ अर्घाखाँचीको लाहापेका किसानहरू बोइलर कुखुरा एक सय रूपैयाँमा बिक्री गर्न बाध्य भएका छन् । कोरोना भाइरसका कारण सरकारले लामो लकडाउनको घोषणा गरेपछि दाङ्ग देउखुरी लगायत देशैभरका कुखुरापालक व्यवशायीहरु पुर्पुरोमा हात लगाउदै रन्थनिएका हुन् । पूर्वी

नर्सलाई घर निकाला गर्ने घरबेटी प्रहरी नियन्त्रणमा
दाङ,कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै कोठा भाडामा बस्दै आएकी नर्सलाई निकाला गर्ने घोराहीका एक घरबेटीलाई आज दाङ प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । बुद्ध इन्टरनेशनलमा कार्यरत स्टाप नर्स श्रृजना खड्कालाई घरबाट निकाला गर्ने घरबेटी नारायण आचार्यलाई
दिल्लीको धार्मिक कार्यक्रममा भेटिए सबैभन्दा बढी कोरोना संक्रमित, १९ नेपाली पनि
काठमाडौं, भारतको राजधानी नयाँ दिल्लीको एक धार्मिक कार्यक्रमबाट ठूलो संख्यामा कोरोना फैलिएको थाहा भएको छ । दिल्लीको निजामुद्दीनस्थित तब्लीगी जमातको मरकजमा सहभागी भएका २४ जनामा कोरोना पोजिटिभ देखिएको छ । त्यसमध्ये अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको

प्रतिनिधिसभा सांसद चाैधरीको राहत कोषमा तीन लाख बढी रकम जम्मा
भालुवाङ(दाङ) कोरोना भाइरस कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले गरेको लकडाउनका कारण कनैपनि नागरिक भोकले मर्न नपरोस भन्दै प्रतिनिधि सभा सदस्य मेटमणी चाैधरीले स्थापना गरेको राहत कोषमा हालसम्म ३ लाख ६७ हजार ६ सय

कोहलपुरमा एम्बुलेन्स र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु
बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ न्यूरोडमा मंगलबार बिहान एम्बुलेन्स र मोटरसाईकल एक आपसमा ठोक्कीदा एकको मृत्यु भएको छ । कोहलपुर मेडिकल कलेजबाट बिरामी लिएर नेपालगन्ज जादै गरेको भे १ च ८२४ नम्बरको एम्बुलेन्सले से ५

