समाचार Archive

लकडाउनमा मदिरा ओसारपसार गर्ने २ जना पक्राउ
काठमाडौं , सिन्धुपाल्चोक प्रहरीले लकडाउनको समयमा मदिरा ओसारपसार गर्ने २ जनालाई नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेमा चेकजाँचको क्रममा मदिरा बोकेको वा ११ च ५३८१ नम्बरको बोलेरोसहित चालक गणेश प्रधान र मोहन प्रधान पक्राउ परेका हुन्
पक्राउ परेका नक्कली डाक्टर पनि क्वारेन्टाइनमा
काठमाडौं, इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भेष धारण गरेर काठमाडौंबाट झापा पुगेका दुई युवकलाई आइतबार बिहान नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी छन्। ती युवा बा ६

कैलालीका संक्रमित युवासँगै आउने दाङका १० जनाकाे पहिचान
दाङ, कैलालीका कोरोना संक्रमित २१ वर्षीय युवासँगै आउने दाङका १० जना युवा भेटिएका छन् । संक्रमित युवासँगै आउने दाङका युवामध्ये अधिकांश घोराहीका रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही–४ का ६ जना युवा रहेका
अछाममा बाघको आक्रमणबाट ७० वर्षीया एक जना घाइते
अछाम,अछाममा बाघको आक्रमणबाट ७० वर्षीया वृद्धा घाइते भएकी छिन् । आज बिहान करिब ६:३० बजे अछामको कमलबजार नगरपालिका वडा नम्बर ५ मा बाघको आक्रमण बाट अन्दाजी ७० वर्षीया बेलादेबी भण्डारी गम्भीर घाइते भएकी हुन् । बाख्रा

आज पनि विमान चार्टर्ड गरेर नागरिक लैजाँदै अमेरिका
काठमाडौं , नेपाल सरकारले लकडाउनको अवधि थप्दै जाँदा यहाँ रहेका विदेशी नागरिक धमाधम स्वदेश फर्कने क्रम जारी छ। नेपाल घुम्न आएका अमेरिकन पर्यटक तथा अमेरिकाका नागरिकलाई फिर्ता पठाउन नेपालस्थित अमरिकन दूतावासले आइतबारको लागि दोस्रोपटक विमान चार्टर

इटालीमा १५ हजार भन्दा धेरैको मृत्युपछि देखियो आशाको पहिलो किरण
इटाली, पूरै विश्व कोरोना भाइरसको संक्रमण फैलिएको छ तर यो महामारीले सबैभन्दा धेरै मृत्यु इटालीमा भएको छ । इटालीका आधिकारीका अनुसार शनिवार भी यस भाइरसका कारण ६८१ जनाको मृत्यु भएको छ र कुल मिलाएर यो आकडा

चाँगुनारायण इँटाभट्टाको पोखरीमा डुबेर एकको मृत्यु
चाँगुनारायण, भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर उदयपुर गाईघाट नगरपालिका–४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए राति मृत्यु भएको छ । इँटा बनाउने पानी जम्मा गर्न

अमेरिकामा करिब ५०० नेपालीमा कोरोना सङ्क्रमण
अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा
धमाधम संक्रमण हुन थाल्यो भारतबाट फर्केकाहरुमा
सुदूरपश्चिमका तीनजनामा कोराना भाइरस (कोभिड–१९) संक्रमण देखा परेको छ। यसअघि कोराना संक्रमित धनगढी उपमहानगरपालिका–५ का युवाकी ३४ वर्षीया भाउजु, कञ्चनपुर बेदकोट नगरपालिकाका ४१ वर्यीय पुरुष र कैलालीकै लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवामा कोरोना देखा परेको हो।
भारतमा ५० स्वास्थ्यकर्मीलाइ कोरोनाको संक्रमण
काठमाडौं ,भारतका ५० जना स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । केही विशेषज्ञ चिकित्सकसहित ५० जना स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएको भारतीय स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । अस्पतालहरूमा सुरक्षा उपकरण अभावका कारण डाक्टर र

