समाचार Archive

कोरोना संक्रमणबाट अस्ट्रेलियामा ३७ जनाको मृत्यु

काठमाडौं, विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट अस्ट्रेलियामा ३७ जनाको मृत्यु भएको छ । ५ हजार ७५० जना संक्रमित छन् । संक्रमितमध्ये २ हजार ३१५ जना उपचारपछि निको भएका छन् । अहिले ३ हजार

पाकिस्तानमा कोरोनाबाट एकै दिन ६ मृत्यु, संक्रमित ३ हजार

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानमा पनि बढ्दो रुपमा देखिएको छ । पाकिस्तानमा पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४७ पुगेको छ । पाकिस्तानमा एकैदिन ३३९ जनामा संक्रमण देखिएसँगै

कोरोनाबाट भारतमा एकै दिन १८ को मृत्यु, ७०० नयाँ संक्रमित

एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा १८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ११७ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७०० जना नयाँ

स्पेनमा कोरोनाबाट एकैदिन ६९४ जनाको मृत्यु

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ६९४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार ६४१ पुगेको छ । स्पेनमा एकैदिन ५ हजार ४७८

कोरोनाबाट अमेरिकामा एकैदिन १ हजार १५४ मृत्यु

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार १५४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९ हजार ६०५ पुगेको छ । अमेरिकामा एकैदिन २४

राहत बुझेपछि आगलागी, घरमा आगो निभाउँदा भेटियो २५ लाख

झापा, झापाको कनकाई नगरपालिका–४ का ५१ वर्षीय ठाकुरसिंह राईको घरमा आइतवार अपरान्ह आगलागी भयो । कनकाई सामुदायिक वनको हाताभित्र झारपातले बारेर बनाइएको घर जलेपछि राईको कन्तविजोग हुने नै भयो । बजारमा फालिएका प्लाष्टिकका वोतल टिपेर गुजारा

लकडाउन उलङ्घन गर्ने ५ सय ३ मोटरसाइकलका चापी प्रहरी नियन्त्रणमा

नेपालगन्ज, बाँके प्रहरीले  लकडाउन उलङ्घन गर्ने ५ सय ३ वटामोटरसाइकलको चापी नियन्त्रणमा लिएको छ । आईतबार लकडाउन उलङ्घन गर्नेहरुका विरुद्ध थप कडा बन्दै प्रहरीले ५ सय ३ वटा मोटरसाइकलका चापी नियन्त्रणमा लिएको हो । लकडाउनलाई कडाईकासाथ

महामारीमा अर्बपति बन्न खोज्ने महाशयहरू

नेपालसहित पूरै विश्व कडा लकडाउनमा छ । यही लकडाउन र कोरोना भाइरसको महामारीमा केही नेपालीले भने अर्बपति बन्ने मौका छोपे । तर, राजनीतिक, व्यवसायिक र पारिवारिक चोचोमोचो मिलाउँदै गरिएको उनीहरूको योजना सातामै चकनाचुर भयो । गुल्मीका

पहिलो सन्तान जन्मिएको केही घन्टामै कोरोनाले आमाको मृत्यु

युक्रेन,कोरोना भाइरसका कारण युक्रेनमा पहिलो सन्तानलाई जन्म दिनेबित्तिकै आमाको मृत्यु भएको छ । गलिना नाम गरेकी ती ३६ वर्षे आमाले मातृत्व अनुभव गर्न नपाई कोरोना भाइरसका कारण मृत्युवरण गरेकी हुन् । बच्चालाई जन्म दिएको केही घण्टाभित्रै

लकडाउनमा मदिरा ओसारपसार गर्ने २ जना पक्राउ

काठमाडौं , सिन्धुपाल्चोक प्रहरीले लकडाउनको समयमा मदिरा ओसारपसार गर्ने २ जनालाई नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेमा चेकजाँचको क्रममा मदिरा बोकेको वा ११ च ५३८१ नम्बरको बोलेरोसहित चालक गणेश प्रधान र मोहन प्रधान पक्राउ परेका हुन्