समाचार Archive

इटालीमा १५ हजार भन्दा धेरैको मृत्युपछि देखियो आशाको पहिलो किरण
इटाली, पूरै विश्व कोरोना भाइरसको संक्रमण फैलिएको छ तर यो महामारीले सबैभन्दा धेरै मृत्यु इटालीमा भएको छ । इटालीका आधिकारीका अनुसार शनिवार भी यस भाइरसका कारण ६८१ जनाको मृत्यु भएको छ र कुल मिलाएर यो आकडा

चाँगुनारायण इँटाभट्टाको पोखरीमा डुबेर एकको मृत्यु
चाँगुनारायण, भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर उदयपुर गाईघाट नगरपालिका–४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए राति मृत्यु भएको छ । इँटा बनाउने पानी जम्मा गर्न

अमेरिकामा करिब ५०० नेपालीमा कोरोना सङ्क्रमण
अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा
धमाधम संक्रमण हुन थाल्यो भारतबाट फर्केकाहरुमा
सुदूरपश्चिमका तीनजनामा कोराना भाइरस (कोभिड–१९) संक्रमण देखा परेको छ। यसअघि कोराना संक्रमित धनगढी उपमहानगरपालिका–५ का युवाकी ३४ वर्षीया भाउजु, कञ्चनपुर बेदकोट नगरपालिकाका ४१ वर्यीय पुरुष र कैलालीकै लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवामा कोरोना देखा परेको हो।
भारतमा ५० स्वास्थ्यकर्मीलाइ कोरोनाको संक्रमण
काठमाडौं ,भारतका ५० जना स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । केही विशेषज्ञ चिकित्सकसहित ५० जना स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएको भारतीय स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । अस्पतालहरूमा सुरक्षा उपकरण अभावका कारण डाक्टर र

बाँकेमा लकडाउन उलङ्घन गर्ने ४ सय ४१ मोटरसाइकल प्रहरी नियन्त्रणमा
नेपालगन्ज, बाँके प्रहरीले लकडाउन उलङ्घन गर्नेहरु/नटेर्नेहरुका विरुद्ध थप कडा बन्ने भएको छ । लकडाउनलाई कडाईकासाथ कार्यान्वयन गराउनका लागि प्रहरी थप कडा बन्न लागेको हो । शनिबार बेलुका मात्र प्रहरीले नेपालगन्जका विभिन्न स्थानबाट लकडाउन उलङ्घन गर्ने ४

जहाँ हुनुहुन्छ त्यहिँ बस्नुस,आपुर्तिको जिम्मा सरकार लिन्छः अध्यक्ष बम
कालिकोट, संघिय सरकारले लकडाउनलाई कढाई गरेसंगै पलाँता गाउँपालिका कालिकोटले पनि आफनो गाउँपालिकामा प्रबेशमा कढाई गरेको छ । कोरोना रोकथामका लागि पलाँता गाउँपालिका कालिकोटले नयाँ प्रबेशीलाई गाउँपालिकामा प्रबेशमा कढाई गरेको हो । गाउँपालिकाका अध्यक्ष लक्षमण बमले सामाजिक

कोरोना रोकथामका लागि आबश्यकीय सामाग्री कुशे गाउँपालिकालाई हस्तान्तरण
जाजरकाेट, पहाडी क्षेत्र बिकास अभियानले कोरोना भाइरस रोकथामका लागि आबश्यकीय सामाग्री कुशे गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । पहाडी क्षेत्र बिकास अभियान, जाजरकोटले सुक्रबार गाउँपालिकाको कार्यालय थर्पु भार्मामा कोरोना भाइरस रोकथामका लागि आबश्यकिय सामाग्रीहरु गाउँ पालिकाका अध्यक्ष

कैलालीका कोरोना संक्रमित युवा एक हजार जनाको भीडमा थिए !
काठमाडौं,कैलालीका २१ वर्षीय कोरोना संक्रमित युवक सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट स्वदेश फर्किएको खुलासा भएको छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन चैत ११ गतेबाट देशव्यापी लकडाउन गरेपछि ती युवक गौरीफन्टा नाका भएर घर फर्किएको

६९ जना आइसोलेसनमा, संक्रमित ८ जनाको अवस्था सामान्य
काठमाडौं , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ हजार ४ सय ४१ वटा नमुना परीक्षण भएको छ जनाएको छ । यस्तै काठमाडौ उपत्यकामा १५ जना र काठमाण्डौ बाहिर ५४ गरी ६९ जना आइसोलेसन

