समाचार Archive

तीन भारतीय नागरिकमा कोरोना पुष्टि
काठमाडौं ,जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–२ छपकैया क्षेत्रलाई सिलबन्दी गरेको छ । छपकैयास्थित मस्जिदमा रहेका ३ भारतीय नागरिकमा कोरोना संक्रमण भएको पुष्टि भएलगत्तै सो क्षेत्रमा सिलबन्दी गरिएको हो । आइतबार पर्साका सहायक प्रमुख जिल्ला अधिकारी

औषधिमा आत्मनिर्भर हुने गरी काम गर्न मन्त्री ढकालको आग्रह
काठमाडौं , स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अत्यावश्यक औषधिको उत्पादनमा नेपाल आत्मनिर्भर बन्ने गरी काम गर्नुपर्ने बताएका छन् । देउराली जनता फर्मास्युटिकल्स् प्रालि.का तर्फबाट आज प्राप्त एक लाख ५० हजार थान हाइड्रोक्सिक्लोरोक्वाइन सल्फेट ट्याब्लेट बुझ्दै मन्त्री

डोल्पाको ठुलीभेरी नगरपालिकाद्धारा विपद् व्यवस्थापन कोष स्थापना
डोल्पा , डोल्पाको ठुलीभेरी नगरपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई न्यनीकरण गर्न राहतकोष कोष स्थापना गरेकाे छ । साथै नगरपालिकाले काेषमा सहयोग गर्न अपिल समेत गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको

सशस्त्र प्रहरी बल कृष्णनगरद्वारा सीमा नाकामा अस्थायी पोष्ट खडा
कृष्णनगर , छिमेकी मुलुक भारतमा कोरोना भाईरसको संक्रमण तिब्र रुपमा फैलिन थालेपछि उक्त जोखिम न्युनिकरणका लागि सिमामा थप सशस्त्र प्रहरी परिचालन गरिएको छ । कपिलवस्तु जिल्ला पुर्ण रुपले खुल्ला सिमा भएका कारण भारतबाट केहि स्थानिय व्यापारीहरु

सामुदायिक वनहरुले बाँडे उपभोक्तालाई निशुल्क साबुन र मास्क
बिरेन्द्रनगर,सुर्खेत विश्वब्यापी फैलिएको कोरोना भाइरसको महामारीबाट बच्न सामुदायिक वनहरुले मास्क र साबुत बितरण गरेका छन । शनिबार सुर्खेत वीरेन्द्रनगर नगरपालिका ९ वटा वडामा पर्ने चारवटा सामुदायिक वनले बितरण गरेका हुन । शिवबिहार सामुदायिक बन उपभोक्ता शक्तिकाँडा,नौलोसुधार

‘लकडाउन’ उल्लङ्घन गर्ने करिब १३ सय जना प्रहरी नियन्त्रणमा
काठमाडौं, कोरोना भाइरसको सम्भावित सक्रमण रोक्न सरकारले लगाइको लकडाउनको २० औ दिनमा उल्लङ्घन गर्ने १३ सय बढिलाई प्रहरीले नियन्त्रणमा लिएर होल्डमा राखेको छ । आइतबार ‘लकडाउन’को उल्लङ्घन गर्नेमाथी विशेष निगरानी बढाएको प्रहरीले काठमाण्डौ उपत्यकाबाट विहान ८

विपन्न समुदायका लागि निशुल्क भण्डारा सञ्चालन
नेपालगन्ज, नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्र भन्दा बाहिरबाट आई बसोबास गरिरहेका विपन्न समुदायका ब्यक्तिका लागि लक्षित गरि निशुल्क भण्डारा सञ्चालन गर्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका कार्यपालिकाको बैठकले लकडाउनका कारण समस्यामा परेका नेपालगञ्जमा भाडामा बसोबास गरिरहेका ज्यालादार मजदुर,

भारतको अलमोडामा ८० जना नेपाली अलपत्र
नेपालगन्ज , मजदुरीका लागि भारत गएका करिब ८० जना नेपालीहरु भाारतको उतरप्रदेशको अलमोदा बजारमा अपलपत्र परेका छन् । लकडाउनले अलपत्र पर्नेमा दैलेख,जाजरकोट र सल्यानका गरि करिब ८० जना रहेको दैलेख गुराँसे गाउपालिकाका निरक बिसीले बताए ।

दाङको राप्ती गाउँपालिकामा राहत जुट्नेक्रम जारी
भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ स्थित न्यु राप्ती हार्डवेयरका सञ्चालक तथा समाजबादी पार्टीका केन्द्रिय परिषद सदस्य एवम् दाङ जिल्ला अध्यक्ष, कोरना भाईरस विपद ब्यवस्थापन सहयोग समितिका उपाध्यक्ष होमप्रसाद शर्मा र उहाँका

नेकपा खजुराले टोल–टोलमा स्वयंसेवक गठन गरि परिचालन गर्ने
नेपालगन्ज, बाँके क्षेत्र नम्बर ३ नेकपा खजुरा गाउँपालिकाले टोल–टोलमा स्वयंसेवक गठन गरि परिचालन गर्ने भएकाे छ । गाउँपालिका पार्टीको बैठकले कोरोना (कोभिड– १९) (Low take Method) बाट गाउँ बचाउन टोल–टोलमा स्वयं सेवक गठन गरि परिचालन गर्ने

