समाचार Archive

अग्रगमनको पक्षमा नहुनेहरू मोर्चाबाट तर्सिन्छन् : माधव नेपाल

काठमाडौँ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मोर्चा बनाएर कसैलाई घुर्क्याउन नखोजेको बताएका छन्। सोमबार राष्ट्रिय सभा गृहमा भएको समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कसैलाई घुर्क्याउन नखोजेको बताएका हुन्। ‘कुनै पार्टीलाई हामीले घुर्क्याउन खोजेका

समाजवादी मोर्चा राजनीतिको नयाँ मोड र प्रयोग हो : विप्लव

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)महासचिव नेत्रविक्रम चन्द विप्लवले चार दल सम्मिलित समाजवादी मोर्चा नेपाली राजनीतिको नयाँ मोड भएको बताएका छन्। राष्ट्रियसभागृहमा आयोजित मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुुन्। ‘यो नेपाली राजनीतिको एउटा

मुख्यसचिवमा डा.वैकुण्ठ अर्याल नियुक्त

काठमाडौं । सरकारले मुख्यसचिवमा डा.वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकमा सरकारको मुख्यसचिवमा डा.वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले

रुकुम पश्चिम जीप दुर्घटना : मृत्तकको खुल्यो पहिचान

रुकुम पश्चिम, रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा भएको जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ । आज बिहान भएको जीप दुर्घटनामा चार जनाको घटनास्थलमा र एकको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको

मुस्लिम जर्नालिस्ट क्लबद्वारा ७ जना सम्मानित

बाँके, मुस्लिम जर्नलिस्ट क्लब नेपालले ७ जना ब्याक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरेको छ । बिहीबार नेपालगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा मुस्लिम जर्नलिस्ट क्लबको आयोजनामा बिभिन्न ब्यक्तित्वहरूलाई सम्मान गरेको हो । एनआरएन नन रेसिडेन्ट नेपाली एसोसियसन

सरकार भ्रष्टाचारविरुद्ध गम्भीर रूपमा लागेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचारविरुद्ध गम्भीर रूपमा लागेको बताएका छन् । सोमबार काठमाडौँमा राष्ट्र बैङ्क नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको चौथो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अनियमितता र भ्रष्टाचार नियन्त्रण नभई सुशासन प्रवर्द्धन हुन

टोपबहादुर रायमाझीलाई जिल्ला अदालत लगियो

काठमाडौं, नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौं लगिएको छ । शनिबार साँझ पक्राउ परेका रायमाझीलाई आज सोरहखुट्टे प्रहरी चौकीको हिरासतमा लगिएको हो । उनीमाथि थप अनुसन्धान गर्नका लागि तीन दिनको समय

टोपबहादुर रायमाझी बुढानिलकण्ठबाट पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको हो । गृह मन्त्रालय स्रोतका अनुसार रायमाझीलाई बुढानिलकण्ठ क्षेत्रबाट पक्राउ गरेको बताइएको

विभिन्न स्थानबाट अवैध लागूऔषध सहित पाँच जना पक्राउ

काठमाडौ,  विभिन्न स्थानबाट अवैध लागूऔषध सहित पाँच जना पक्राउ परेका छन् । चितवन, राप्ती नगरपालिका ११ चिउरीटारबाट अवैध लागूऔषध गाँजा १० किलो ५ सय ग्रामसहित सोही नगरपालिका बरिनटार बस्ने ६२ वर्षीय मान बहादुर तामाङलाई शुक्रबार बिहान

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ,  वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् सिङ्गापुर पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा बाह्रदशी गाउँपालिका-६ घर भई काठमाडौँ महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने २० वर्षीय सृजन निरौलालाई प्रहरीले पक्राउ