समाचार Archive

अस्टिनको पशुपतिनाथ मन्दिर विवादमा: आर्थिक हिनामिनाको आरोप, नेतृत्वमाथि ट्रस्टिहरू आक्रोशित
काठमाडौं । अमेरिकाको टेक्सास राज्यको राजधानी अस्टिनमा निर्माण गरिएको पशुपतिनाथ मन्दिर अहिले आर्थिक अनियमितताको आरोपसहित विवादको केन्द्रमा छ । अस्टिनबासी नेपाली समुदायको साझा संस्था ग्रेटर अस्टिन नेपाली समाज (GANS) को नेतृत्वमा बनेको मन्दिरमा ट्रस्टिहरूले हिनामिना, मनपरी

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना
सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टरमा पाइलटबाहेक यात्रु थिएनन् । हेलिकोप्टरका पाइलट सकुशल छन् । अवतरण गर्ने क्रममा हिउँमा चिप्लिएर हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनाग्रस्त हेलिकोप्टर हिउँमा भासिएको छ । हेलिकोप्टर

अखिल (क्रान्तिकारी) बहुमतको चेतावनी : निजी अस्पतालको दादागिरी रोकिनुपर्छ
काठमाडौँ । देशभरका निजी शिक्षण अस्पतालमा कार्यरत नर्स र स्वास्थ्यकर्मीहरूले पारिश्रमिक वृद्धि र श्रम शोषण अन्त्यको माग गर्दै सुरु गरेको आन्दोलन सातौं दिनसम्म निरन्तर जारी रहँदा पनि सरकार मौन छ । यसैबिच, अखिल (क्रान्तिकारी) बहुमतले निजी

पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग
काठमाडौं । बंगलादेशमा अभियोजन पक्षले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराध गरेको आरोपमा मृत्युदण्डको सजाय दिन माग गरेको छ । गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनलाई दमन गर्न सुरक्षा बललाई ‘घातक हतियार प्रयोग गर्न’ आदेश दिएको

फोहोर होइन म माटो हुँ
तिम्रो किचनमा मेरो हातको गन्ध छ, माटोमा पसिनाको गन्ध मिसिएर अन्न उम्रन्छ। ओ शहरका राजा, तिम्रो जिन्दगी मेरो हातमा छ — म फोहोर किसान, मजदुर, गन्हाउने छु! हावा रिसाउँछ, बादल तुफान बन्छ, बिजुली कराउँछ — म

किन हानियो मध्यरातमा आरजुको भाइको घरमा छापा ?
काठमाडौँ , आइतबार राति प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले कांग्रेस सभापति शेरबहादुर देउवाको साला तथा नेतृृ आरजु राणाका भाइ भूषण राणाको घरमा खानतलासी गर्यो। प्रहरी स्रोतका अनुसार राणाको घरबाट केही कागजात लगिएको छ। राणा भने देश

युवाहरूको धक्काले देश परिवर्तन, छिमेकीको सहयोग अपरिहार्य
काठमाडौं । मुलुकमा भएको राजनीतिक परिवर्तनलाई परिणाममा पुर्याउन छिमेकी मुलुकको सहयोग अपरिहार्य रहेको विज्ञहरूले बताएकाछन् । फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै क्लाडका अध्यक्ष शोभित उप्रेती, विदेश मामिला विज्ञ डा झमकुमार विश्वकर्मा र डा निकोलस

चितामा सुताइएकाे लास र औचित्य सकिएको संविधान उस्तै-उस्तै हुन् : धर्मेन्द्र बास्तोला
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले नेपालको वर्तमान संविधानलाई दलाल पूँजीवादी शक्तिको उत्पादन भएको आरोप लगाउँदै यसको औचित्य सकिएको टिप्पणी गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले भने,

ओलीको चेतावनी : असन्तोषलाई गलत दिशामा लैजाँदा पछुताउनु बाहेक केही पाइँदैन
काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तोषलाई गलत दिशामा लैजाँदा पछुताउनबाहेक केही हात नलाग्ने चेतावनी दिएका छन्। उनले इतिहासबाट पाठ सिक्नुपर्ने उदाहरणको रूपमा काजी भीम मल्लको प्रसङ्ग उल्लेख गरे। संविधान दिवसको

जनताले गरेका क्रान्ति, सङ्घर्ष र आन्दोलनको उपलब्धि हो संविधान : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान नेपाली जनताले पटकपटक गरेको क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्। संविधान दिवसको अवसरमा जारी सन्देशमा उनले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि

