स्वास्थ्य Archive
पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना
काठमाडौैं, नेकपा नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना पोजेटिभ देखिएको छ।शर्माले आफूलाई कोरोना पोजेटिभ देखिएको र आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन भनेका छन्।
पूर्वमन्त्री बास्कोटालाई कोरोना संक्रमण
काठमाडौँ, पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।बास्कोटाले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । बास्कोटाका अनुसार आफूलाई संक्रमणको कुनै लक्षण नरहेको तर श्रीमती तारा मानन्धरलाई लक्षण देखिएको छ। दुवै छोराहरुको

नेपालमा कोरोनाबाट हाल सम्म निको हुनेको संख्या १ लाख नाघ्यो
काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख नाघेको छ । २४ घण्टामा ३ हजार २१५ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख २ हजार ८२० संख्या पुगेको

पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि, २१ को मृत्यु
काठमाडौँ, पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।मन्त्रालयले आयोजना गर्ने नियमित
वर्तमान सरकार राष्ट्र तथा जनताप्रति हदैसम्म गैरजिम्मेवार भयो- विप्लव
काठमाडौं, सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचितव विप्लवले बर्तमान सरकार राष्ट्र र जनताप्रति हदै सम्मको गैरजिम्मेवार भएको आरोप लगाएका छन् । साथै उनले निःशुल्क रुपमा कोरोना परीक्षण र उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।महासचिव

भैरहवाको एभरेष्ट आयल सप्लायर्समा आगलागी
बुटवल, रुपन्देहीको भैरहवामा रहेको एभरेष्ट आयल सप्लायर्समा आगलागी भएको छ । सिद्धार्थनगरपालिका वार्ड नं.८ मा रहेको सो सप्लायर्समा इन्धन बोकेर आएको ट्याङ्करबाट ट्याङ्कीमा तेल खन्याउने क्रममा आगलागी भएको हो ।आगलागीका कारण लु २ ख १५४१ नम्बरको

पिसिआर परीक्षण निःशुल्करुपमा विस्तार गर्न माग
काठमाडौं, कोभिड–१९ सङ्क्रमण नेपालमा भयावह हुँदै गइरहेको स्थितिमा पिसिआर परीक्षण निःशुल्करुपमा व्यापक विस्तार गर्न मानव अधिकार तथा शान्ति समाजले माग गरेको छ ।सङ्क्रमणको चाप अनुसार समुचित उपचारको व्यवस्था गर्नुपर्ने र सङ्क्रमण विस्तार हुन नदिन आवश्यक प्रबन्धसहित

सरकारी अस्पतालले संक्रमितसँग माग्न थाले पैसा
काठमाडौं , संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकमा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने

काठमाडौं उपत्यकामा २३८८ जनामा कोरोना संक्रमण
काठमाडौं, सोमबार काठमाडौं उपत्यकामा २ हजार ३ सय ८८ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । आज उपत्यकाको माठमाडौंमा २ हजार ८, ललितपुरमा २ सय ८१ र भक्तपुरमा ९९ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

देशभर २४ घण्टामा ३७९० कोरोना संक्रमित थपिए
काठमाडौं, देशभर कोरोना भाइरसका थप तीन हजार ७९० संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ७९० संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय

