स्वास्थ्य Archive

नेपालमा थप १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार ४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४७७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ भन्दा बढि

एजेन्सी, विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ लाख बढि रहेको बताइएको छ ।जोन हप्किन्स विश्वविद्यालयले शनिबार दिएको तथ्यांकअनुसार यस भाइरसबाट मृत्युहुने विश्वका नागरिकको संख्या १३ लाख ९ हजार ७१३ पुगेको छ । साथै यस संक्रमणबाट

कोरोनाबाट भारतमा आठ नेपालीको मृत्यु

काठमाडौं, कोरोना संक्रमणका कारण विदेशमा थप आठजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता भारतको महाराष्ट्र र चेन्नईमा कोरोना भाइरसका कारण आठजना नेपालीको मृत्यु भएको छ ।  गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका

एसिडसहित धनुषाका स्थानीय व्यापारी पक्राउ

काठमाडौँ, धुनषा प्रहरीले ५८ बोतल एसिडसहित नागेन्द्र साहलाई पक्राउ गरेको छ । बियरको बोतलमा भरेर राखिएको अवस्थामा साहलाई जनकपुर उपमहानगरापालिका–४ स्थित किराना पसलबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एसपी रमेशकुमार बस्नेतले जानकारी गराएका छन । एउटा बोतलमा

मेरो उपचार खर्च म आफै बेहोर्छु : डा. केसी

काठमाडौँ, डाक्टर गोविन्द केसीले आफ्नो उपचार खर्च आफै बेहोर्ने बताएका छन् ।शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमित डा. केसीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण उपचार खर्च बेहोर्ने बताएका थिए । त्यसपछि डा.

नेपालमा थप १ हजार ९४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार ९४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९४६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको

सुर्खेतमा मानिसको भिडभाड निकै बढ्यो

सुर्खेत , कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा मानिसको भिडभाड निकै बढेको छ । कोरोना महामारीका कारण सुनसान बनेको विरेन्द्रनगरमा नेपालीहरुको महान पर्व नजिकिएसंगै भिडभाड बाक्लिएको हो ।दशैँ सकिए लगतै केहि दिन सुनसान बनेको विरेन्द्रनगरमा दिपावली नजिकिए

विश्वमा एकैदिन ६ लाख २८ हजारमा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौ, विश्वमा एकैदिन ६ लाख २८ हजारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख २८ हजार १ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । विश्वमा एकैदिन यतिधैरै संक्रमित भएको

श्रीमानले श्रीमतीमाथि गरे एसिड प्रहार

जनकपुर, जनकपुरधाममा एक महिलामाथि एसिड प्रहार भएको छ । एसिड प्रहार गरेको आरोपमा २७ वर्षीय सञ्जीव साहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२० का सञ्जय आरतीकै श्रीमान भएको प्रहरीले जानकारी दिएको छ । जनकपुरधाम

डा केसीको उपचार खर्च सरकारले व्यहोर्छः प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित डा गोविन्द केसीको उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले यस्तो जानकारी शनिबार ट्विटरमार्फत् गराएका हुन् ।  कोरोनाबाट संक्रमित भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै