स्वास्थ्य Archive

नेपालमा थप १९ सय ४५ जनामा कोरोना पुष्टि

काठमाडौं, नेपालमा शुक्रबार थप १९ सय ४५ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ छ। स्वास्थ्य तथा

कैलालीका थप ३८ जनामा कोरोना पुष्टि

धनगढी, कैलालीका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शुक्रबार ३१८ जनाको परीक्षण गर्दा थप ३८ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाको

पोखरामा कोरोना संक्रमणबाट एकैदिन ७ जनाको मृत्यु

काठमाडौँ, पोखरामा एकैदिन ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । क्षेत्रीय अस्पतालमा उपचाररत थप ४ जना र गण्डकी मेडिकल कलेजमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी गराएको छ । मृत्यु हुनेमा

हुम्लाको एउटै स्कुलमा ५६ जनामा कोरोना संक्रमण

हुम्ला, तिब्बतसँग जोडिएको हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिकाको यालवाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयको छात्रावासमा वस्ने विद्यार्थी र छात्रावास सञ्चालकसहित ५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भएपछि जिल्लाभरिका सबै शैक्षिक संस्था बन्द गरिएको

उपत्यकामा थप १२ सय २९ जनामा कोरोना संक्रमण

काठमाडौँ, उपत्यकामा थप १२ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ । बिहीबार काठमाडौं जिल्लामा ९६५, भक्तपुरमा ७५ र ललितपुरमा १८९ जनामा कोरोना संक्रमण देखिएको हो । थपिएका नयाँ संक्रमित मध्ये ५१३ जना महिला र ७१६

नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २७६ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ । क्वारेन्टिनमा भने

नेपालमा थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप २ हजार १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार १०३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या

कोरोना संक्रमितको उपचार निःशुल्क नगरे अस्पताललाई सरकारले कारवाही गर्ने

काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ ।मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताएका छन् । उनले

हिमपातले अलपत्र परेको ४ दिनपछि परिवारको सम्पर्कमा

जाजरकोट, तिहार मान्न जाजरकोटदेखि जुम्ला आएका दुई जना हिमपातले लेकमा अलपत्र परेको चार दिनपछि परिवारको सम्पर्कमा आएका छन् । अलपत्र पर्नेमा जाजरकोट, जुनीचाँदे गाउँपालिकाका हरिबहादुर शाही र जुम्ला तिला गाउँपालिकाका प्रेमबहादुर सिंह रहेका छन् ।मौसम राम्रो

अमेरिकामा कोरोनाको तीव्र परीक्षण गर्न नयाँ प्रबिधिलाई अनुमति

वासिङ्टन, अमेरिकामा कोरोनाभाइरसको तिब्र परीक्षणका लागि सरकारको आधिकारिक निकायले अनुमति दिएको छ । आपतकालिन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी मंगलबार पहिलो पटक यस्तो अनुमति प्रदान गरेको हो । घरमा समेत प्रयोग गर्न मिल्ने यस विधिले ३०