स्वास्थ्य Archive
नेपालगन्ज, पछिल्लो समय बाँके जिल्लामा तिव्र रुपमा फैलिदै गएको कोरोना महामारीले गर्दा जिल्लामा प्रभाव परेको र कोरोनाको दर दैनिक बढ्दै गएकोले जिल्ला प्रशासन कार्यलय बाँकेले एक सुचना जारी गरेको छ ।विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले युरोपमा कोरोना महामारी अन्त्यतिरउन्मुख भएको विश्वास गर्न सकिने देखिएको बताएको छ । युरोपमा एकैपटक फैलिएको संक्रमण छोटो समयमै ओरालो लागेको र डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन कम घातक पाइएकाले महामारी नै अन्तिमतिर पुगेको विश्वास
नेपालगन्ज /नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता बाके जिल्लाका अध्यक्ष प्रदेश सांसद आइपी खरेलले भेरी अस्पताललाई स्वास्थ सामाग्री हस्तान्तरण गरेका छन।नेता खरेलले बुधबार अस्पताललाई १ थान अक्सिजन सिलिन्डर, १५ प्याकेट मास्क,१२ थान अक्सिमिटर पल्स,२ प्याकेट एन्टिजन
काठमाडौं, मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई विद्यार्थी संगठनले कालोमोसो दलेका छन्। शिक्षामन्त्री देवेन्द्र पौडेलले आज आयोजना गरेको छलफल लगत्तै विद्यार्थीहरूले ‘माफिया’ को संज्ञा दिदै शिक्षा मन्त्रालयमै गएर शर्मालाई कालोमोसो दलेका हुन् ।शुक्रबार आन्दोलनरत विद्यार्थी संगठनलेहरु संयुक्त
काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् ।बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि मन्त्री खतिवडाले यसअघि अन्य देशहरूको कुरा सुनेर लकडाउन गरिएको बताउँदै उनले भने, ‘अब हामी आत्तिएर, मात्तिएर लकडाउन
काठमाडाैं, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माफियाहरूबाट राज्य नडराउने बताएका छन् ।चिकित्सा शिक्षाका विद्यार्थीहरूमाथि भएको अनियमितताको बारेमा विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरूले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले कसैको धम्की, घुर्की र दबाब सरकारलाई मान्य नहुने
काठमाडौं, सरकारले लक्षित समूहलाई आजबाट कोभिड–१९ विरुद्धको अतिरिक्त खोप दिँदैछ ।कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका तर सरकारको मापदण्ड अनुसार लक्षित समूहमा परेकालाई खोपको थप एउटा मात्र दिइन लागिएको हो । क-कसले पाउँछन्
काठमाडौं, विप्लव नेतृत्वको नेकपा निकटको अखिल (क्रान्तिकारी) ले मेडिकल माफिया विरुद्ध कठोर संघर्ष गर्ने चेतावनी दिएको छ ।शुक्रवार सङ्गठनका केन्द्रीय अध्यक्ष प्रकाश शाहीले एक विज्ञप्ति जारी गर्दै एमबिबिएसका विद्यार्थीहरुबाट नियम विपरित शुल्क असुली गर्ने विभिन्न कलेजहरु
काठमाडौँ, चिकित्सा शिक्षा आयोगले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सिट संख्या घटाउन चेतावनी दिएको छ । पटक–पटक दिएको निर्देशन अवज्ञा गरेपछि आयोगले यस्तो चेतावनी दिएको हो ।आफूले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको र वर्षेनी निरीह
कोहलपुर, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मानवता विरोधी अपराध भइरहेको बताएको छ । अस्पताल भित्र देखीएका विभिध समस्याको बिषयमा पार्टीको तर्फबाट इन्चार्ज दीपक र सेक्रेटरी अनिलद्धारा हस्ताक्षरित