स्वास्थ्य Archive

जब डाक्टरले मृत घोषित गरेका शिशुले स्वास फेरेपछि…
मोरङ । विराटनगरको कोशी अस्पतालका डाक्टरमाथि कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दिलिप मुखिया र उमा मुखियाको १८ दिनकी शिशुको स्वास्थ्यमा समस्य देखिएपछि बुधबार कोशी अस्पताल लगिएको थियो । अस्पतालमा शिशुको डा. आकाश

खजुरा क्यान्सर अस्पतालमा लिन्याक मेसिन संचालन हुँदै
नेपालगन्ज, खजुरा गाउँपालिका स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन संचालन हुने भएको छ । बाँकेको खजुरा गाउँपालिकामा रहेको शुशील काेईराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन आइपगेकाे अवस्थामा रेडिएसन सेवा सुरु भएसँगै अब क्यान्सरकाे सबै

माधव नेपाल टिचिङ अस्पताल भर्ना
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । अध्यक्ष नेपाललाई रूघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएकोले मंगलबार त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको उनको निजी सचिवालयले
कोहलपुर मेडिकल कलेजको बेथिति बिरुद्ध ‘बहुमत’ को प्रदर्शन (तस्विर सहित)
कोहलपुर, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बेथिति बढेको भन्दैँ धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेकपा (बहुमत)ले संघर्ष सुरु गरेको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले चार महिना देखी डाइलसिस सेवा बन्द गरेर मिर्गौलाका बिरामीको जिवनमाथी

क्षयरोग नियन्त्रणका लागि सहकार्य गर्न जी २० को आह्वान
काठमाडौँ, विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रको समूह जी २० का स्वास्थ्यमन्त्रीले क्षयरोग नियन्त्रणका लागि आपसी साझेदारी एवम् सहकार्य गर्न आह्वान गरेका छन् । कोभिड –१९ पछि सबैभन्दा धेरैको ज्यान लिएको सङ्क्रामक क्षयरोगको नियन्त्रण तथा निवारणका

प्रचण्ड पत्नी दाहालको स्वास्थ्यमा सामान्य सुधार
काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा सामान्य सुधार भएको छ । स्वास्थ्यमा समस्या भएपछि उनलाई गत मंगलबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । ‘हिजोको भन्दा आज सामान्य सुधार भएको छ ।

नेपालगन्ज उपमहानगर-४ मा निशुल्क स्वास्थ शिविर हुँदै
नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडा न.४ का निशुल्क स्वास्थ्य शिविर सन्चालन हुँने भएको छ ।वडाकार्यालयको सहजीकरणमा बिशेषज्ञ डाक्टरसहितको निशुल्क निशुल्क औषधी सहितको स्वास्थ्य शिविर सन्चालन हुन लागेको वडाध्यक्ष गोपाल पुनले जानकारी दिए । डेंगु र मलेरिया (औलो)को

गोविन्द केसी र सरकारी वार्ता टोलीबीचको वार्ता निश्कर्षविहीन
काठमाडौं । स्वास्थ्य शिक्षा र उपचारमा सुधारको माग राख्दै अनशनमा बसेका डा. गोविन्द केसीको मागबारे केसीको वार्ता टोली र सरकारी वार्ता टोलीबीच कुराकानी भएको छ । वार्तामा सहमति हुन सक्ने बुँदाबारे छलफल भए पनि कुनै सहमति

किन हुन्छ शरीरमा भिटामिन ‘डी’ को कमी ?
काठमाडौं । पछिल्लो समय भिटामिन ‘डी’ को कमी स्वास्थ्य क्षेत्रमा एउटा ठूलो समस्याको रुपमा देखा परेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने झन् धेरै व्यक्तिमा भिटामिन ‘डी’ को कमी पाइन्छ । भिटामिन ‘डी’ को प्रमुख

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो गुर्भाकोटमा हेल्थ शिविर
बिरेन्द्रनगर, आइएमई. लाइफ इन्स्योरेन्सले स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा सुर्खेतको गुर्भाकोटमा स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ ।मंगलबाट गुर्भाको गुमिकामा सन्चालन गरिएको स्वास्थ शिबिरबाट २ सय जना महिलाहरूको विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ जाँच जाँच गराई लाभान्वित

