स्वास्थ्य Archive

नेपालमा थप ८८ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ पुगेको

नेपालमा थप ९७ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ९७ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार २६३ पुगेको छ

नेपालमा थप १२५ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप १२५ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७० पुगेको

सुर्खेतमा कार्यरत पत्रकारले लगाए कोरोनाको खोप
सुर्खेत,सुर्खेतमा कार्यरत पत्रकारहरूले कोरोनाबिरुद्धको खोप लगाएका छन् । दोस्रो चरणको कोरोना खोप मंगलबारबाट पुनःलगाउन सुरु गरिएको हो । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र सुर्खेत शाखाको समन्वयमा प्रदेश अस्पतालको फिस्टुला केन्द्रबाट खोप लगाइएको थियो ।पत्रकारहरूलाई

भागरथी हत्या प्रकरणः भारत जान लागेका एकजना व्यक्ति पक्राउ
काठमाडौं,बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिकाको एठपुरबाट पक्राउ गरी एक व्यक्तिलाई अनुसन्धानको लागि बैतडी लगेको जानकारी दिएको छ । पक्राउ परेका

जिम्बाबेमा लकडाउनको म्याद थप
हरारे,कोरोना भाइरसबाट प्रभावित अफ्रिकी मुलुक जिम्बाबेमा लकडाउनको समयावधि थप गरिएको छ ।कोरोनाभाइरसको महामारी नियन्त्रण नभएकाले लकडाउन फेरि थप्नु परेको राष्ट्रपति इमर्सन मनङ्गवाले बताएका छन् । उनका अनुसार यसअघि छ हप्ता लागु गरिएको देशव्यापी लकडाउन अहिले दुई

नेपालमा थप १०४ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप १०४ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ

एक महिनादेखि स्वास्थ्यचौकी कर्मचारी विहीन
सिमकोट,हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं २ रिपस्थित रिप स्वास्थ्यचौकी एक महिनादेखि स्वास्थ्यकर्मी विहीन बनेको छ ।सात कर्मचारीको दरबन्दी रहेको स्वास्थ्यचौकीमा तीन कर्मचारी भए पनि सबै आआफ्ना कामले जिल्ला बाहिर जाँदा गाउँमा बिरामीलाई सास्ती भएको

नेपालमा थप ८१ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ८१ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ

केन्द्रीय कारागारमा दुई हजार वढि कैदीबन्दीलाई कोरोना खोप
काठमाडौँ,सरकारले केन्द्रीय कारागारका दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ ।सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप प्रदान गरेको हो । केन्द्रीय कारागार जगन्नाथदेवलका सूचना