स्वास्थ्य Archive
कुपोषणबाट बचाउन नयाँ रणनीतिको तयारी
स्वास्थ्यमन्त्री गगनकुमार थापाले विकास निर्माणसँगै कुपोषणका कारण मुलुकमा हुने बालमृत्यु दरलाई घटाउन सरकारीले सरोकार भएका सबै पक्षसँग छलफल गरेर नयाँ रणनीति तयार गर्ने बताएका छन् ।बाल स्वास्थ्य महाशाखाद्वारा पोखरामा आयोजित दुईदिने राष्ट्रिय पोषण गोष्ठीको शुक्रबार आयोजित
स्वास्थ्य चौकीको भवन निर्माण सुरु
रामपुर (पाल्पा), साँखर स्वास्थ्य चौकीको पक्की भवनको निर्माण कार्य सुरु भएको छ ।नेपाल सरकारको रु एक करोड ५३ लाख ५० हजार पाँचसय ९४.९३ पैसाको लागतमा नयाँ स्वास्थ्य चौकीको भवन निर्माण हुने भएको हो । सो भवन
त्रियुगा नपामा तीनदिने कृषि मेला सुरु
उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ र ६ को बीचस्थित त्रियुगा नदीको त्रिवेणीमा आजदेखि जिल्लास्तरीय तीनदिने कृषि मेला प्रदर्शनी सुरु भएको छ । जिल्ला कृषि बिकास कार्यालय उदयपुरको आयोजना र जिल्लाका दर्जनौँ विभिन्न सामाजिक सङ्घसंस्थाको सहयोगमा जिल्लास्तरीय
सेना र प्रहरी अस्पतालमा अब सर्वसाधारणले पनि उपचार सेवा पाउने
काठमाडौं, सेना र प्रहरीका अस्पतालहरुमा आउँदो माघ १५ गतेबाट सर्वसाधारणहरुले पनि उपचार सेवा पाउने भएका छन् । स्वास्थ्यमन्त्रि थापाको बिशेष पहलमा सेना र प्रहरीका अस्पतालहरुमा माघ १५ गतेदेखि सर्बसाधारणले पनि उपचार सेवा पाउने व्यवस्था मिलाइएको हो
यी हुन् अर्बपति डाक्टरहरु
१. डा. प्याट्रिक सून–शियोङ (सम्पत्ति : ८ अर्ब डलर) सन् २०१३ मा फोब्र्स पत्रिकाले प्रकाशित गरेको सूचीअनुसार दक्षिण अफ्रिकामा जन्मिएका अमेरिकी सर्जन प्याट्रिक सूनको कूल सम्पत्ति ८ बिलियन (८ अर्ब) अमेरिकी डलर रहेको छ । उनी

