स्वास्थ्य Archive

यसरी गर्नुहाेस आँखाको हेरचाह
मानिसको शरीरका सबै अङ्ग अति नै महत्वपूर्ण हुने गर्दछन् । त्यसमध्ये आँखा महत्वपूर्णको साथै अति संवेदनशील अङ्ग पनि हो । तसर्थ आँखालाई सदैव हेरचाह गर्नुपर्दछ । आँखाको जाँच आँखालाई सफा चिसो पानीले धुनुपर्दछ, सुत्नुभन्दा अगाडि

तपाँर्इ बारम्बार पिसाब आउने समस्याबाट ग्रस्त हुनुहुन्छ ? अब यसाे गर्नुस
काठमाण्डौ, पिसाब आउनु राम्रो कुरा हो किनकि यसले तपाईको शरीरमा भएको खराब तत्वलाई तरल पदार्थको रुपमा बाहिर आउने गर्दछ ।तर कतिपय अवस्थामा बारम्बार पिसाब लाग्नु राम्रो कुरा होइन । जसले एउटा गहन समस्या निम्त्याउने गर्दछ ।

यस्ता छन निद्रा गडबड हुने ७ कारण
मस्तिष्कका कोषहरुले आराम गर्ने अवस्था हो । काम गर्दाको थकान मेटाउन शरीरलाई जसरी आरामको आवश्यकता हुन्छ त्यसरी नै ब्रेनलाई पनि आराम गर्नुपर्ने हुन्छ । त्यो आराम ब्रेनले सुत्दा पूरा गर्छ । एक अध्ययनका अनुसार मानिसले जीवनको

बालविबाहका कारण आङ खस्ने समस्या विकराल बन्दै
जाजरकोट, जिल्लाको भेरीमालिका नगरपालिका ९ की ३८ बर्षिया विर्मि पुन विगत १३ वर्ष देखि पाठेघर खस्ने समस्याका कारण धेरै दुख पाइन् । १६ वर्षकै उमेरमा विवाह गरेर वर्षेनी सन्तान जन्माएर पाठेघर खस्ने समस्यावाट पिडित वनेकी उनले

अस्पतालमा एकदिन
उसो त ‘कहिल्यै अस्पताल जान नपरोस्’ भनेर कामना गर्ने म मात्रै एक्लो होईन हुँला । जिन्दगीका धेरै बाध्यताहरु मध्ये अस्पताल जानैपर्ने बाध्यतासँग मलाई सख्त घृणा छ, त्यति घृणा मेरा दुस्मनहरुलाई पनि गर्दिन म । केही दिन

सिटामोल र जीवनजल पनि छैन
राजविराज–सदरमुकाम राजविराजबाट मात्रै ५ किलोमिटर पूर्वमा छ तोपा प्राथमिक स्वास्थ्य केन्द्र। जहाँ एमबिबिएस डाक्टरको दरबन्दी छ। तर डाक्टर भने भेटिन्नन् र स्वास्थ्य केन्द्र पनि नियमित खुल्दैन। स्वास्थ्य केन्द्र व्यवस्थापन समिति सदस्य समेत रहेका स्थानीय सफिक मन्सुरीले

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना प्रक्रिया अघि बढ्यो
काठमाडौं, सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । बीहिबार बसेको मन्त्रीपरिषद् बैठकले प्रतिष्ठान निमार्णका लागि प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई सैद्धान्तीक सहमती दिएको हो । मन्त्रालयले प्रतिष्ठानको विधेयक तयार पारेको छ ।

अस्पतालको अनियमितता छानविन गर्न स्वास्थ्यमन्त्री गगन थापाको निर्देशन
स्वास्थ्यमन्त्री गगनकुमार थापाले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा स्थानीयवासीले विभिन्न माग राखी दिएको ध्यानाकर्षण पत्रका सम्बन्धमा तत्काल छानबिन गर्न निर्देशन दिएका छन् । स्थानीयवासीद्वरा गठित उपभोक्ता सरोकार समिति बुटवल–९ दीपनगरले चारसूत्रीय मागसहित अस्पताल निर्देशक

कुपोषणबाट बचाउन नयाँ रणनीतिको तयारी
स्वास्थ्यमन्त्री गगनकुमार थापाले विकास निर्माणसँगै कुपोषणका कारण मुलुकमा हुने बालमृत्यु दरलाई घटाउन सरकारीले सरोकार भएका सबै पक्षसँग छलफल गरेर नयाँ रणनीति तयार गर्ने बताएका छन् ।बाल स्वास्थ्य महाशाखाद्वारा पोखरामा आयोजित दुईदिने राष्ट्रिय पोषण गोष्ठीको शुक्रबार आयोजित

स्वास्थ्य चौकीको भवन निर्माण सुरु
रामपुर (पाल्पा), साँखर स्वास्थ्य चौकीको पक्की भवनको निर्माण कार्य सुरु भएको छ ।नेपाल सरकारको रु एक करोड ५३ लाख ५० हजार पाँचसय ९४.९३ पैसाको लागतमा नयाँ स्वास्थ्य चौकीको भवन निर्माण हुने भएको हो । सो भवन