स्वास्थ्य Archive
औषधिमा उपभोक्तामाथि ब्रह्मलुट, व्यवसायी मालामाल
नेपाली औषधि बजारमा व्यापक कालाबजारी बढेको छ । शून्य भन्सारबाट आयात हुने औषधिमा आयातकर्ताले मनलाग्दो मूल्य निर्धारण गर्दा उपभोक्ताहरू चर्को मूल्य तिर्न बाध्य भएका छन् । बाहिरी देशहरूबाट आयात हुने औषधिमा आयातकर्ताहरूले मनपरी तरिकाले मूल्य निर्धारण
जहाँ टर्च बालेर सुत्केरीको उपचार गरिन्छ
सल्यान – दार्माकोटस्थित स्वास्थ्य चौकीमा विद्युतसेवा नहुँदा उपचार प्रभावित भएको छ । रातको समयमा काम गर्न मुस्किल पर्ने गरेको स्वास्थ्यकर्मीको गुनासो छ । युरोपियन युनियनको अनुदानमा जडान गरिउको ६ सय वाटको सोलार महिनादिन नबित्दै बिग्रिएपछि समस्या
राजविराज – जहाँ बिरामी किनबेच गरिन्छ
अस्पतालमै बिरामीको किनबेच हुन्छ भन्ने सुन्दा पत्याउन गाह्रो हुन्छ तर राजविराजस्थित अञ्चल स्तरीय अस्पतालपुग्ने जो कोहीलाई यस्ता दृश्य सामान्य लाग्न सक्छन् । यहाँस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा दिनहुँ विरामीको किनबेच चलिरहेको हुन्छ । अस्पतालका वार्ड
२७ महिनादेखि जिल्ला अस्पताल टेन्टमै
भुकम्पले भत्किएको जिल्ल अस्पताल समयमै पुननिर्माण हुन नसक्दा अझै टेन्टमा सञ्चालन भईरहेको छ । सदरमुकाम धुन्चेमा रहेको जिल्लाको एक मात्र अस्पताल २७ महिनादेखि टेन्टको भरमा छ । जिल्ल अस्पताल निर्माणको जिम्मेवारी पाएको नेपाल रेडक्रस सोसाईटीले समयमै
अझै सुरु भएन टिचिङमा,निशुल्क मिर्गौला प्रत्यारोपण
सरकारले निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा ल्याएको ५ महिना बित्दा पनि त्रिवि शिक्षण अस्पताल टिचिङ ले भने यो सेवा दिएको छैन । बैशाख १ देखि लागु हुने गरी मिर्गौला प्रत्यारोपण सेवा निशुल्क हुने सरकारले घोषणा गरेको थियो
ज्वारोले गयाे ज्यान
तेह्रथुम – भाइरल ज्वरोले जिल्लामा दुई जनाको मृत्यु भएको छ । लालीगुराँस नगरपालिका ३ वसन्तपुर र ४ नम्बर फुलकमा दुई महिलाको मृत्यु भएको हो । ज्वरोले थलिएर वसन्तपुर मुसाङखेलकी ५५ बर्षीया कृष्णमाया कार्कीको शुक्रबार र फुलेककी
किन जाँदैनन् चिकित्सक दुर्गममा?, यी हुन् कारण
सरकारले विषय विशेषज्ञ चिकित्सकको व्यवस्थापन गर्न नसक्दा सगरमाथा अञ्चल अस्पताललगायतदेशका करिब दुई दर्जन ठूला अस्पतालमा पुग्ने बिरामीको अवस्था दर्दनाक छ। विशेषज्ञ सेवा नपाउँदा ज्यान गुमाउनेको संख्या बढ्दै छ। पूर्वदेखि पश्चिमसम्मका जिल्ला, अञ्चल र क्षेत्रीय अस्पतालको विशेषज्ञ
कस्तो छ आईसीयूमा बस्न नमानेका डा. केसीको स्वास्थ्य अवस्था ?
सरकारले डा. गोविन्द केसीको माग सम्बोधनका लागि चासो नदेखाएपछि डा. केसीका प्रतिनिधिले आन्तरिक छलफल गरेका छन् । मागप्रति एमालेका नेताहरु सकारात्मक नभएको केसीका वार्ता टोली सदस्य डा. सुमन आचार्यले बताए । आजकोनेपाल समाचारपत्रमा खबर छ ।
बोल्नै नसक्ने भए डा. केसी
गुणस्तरीय चिकित्सा शिक्षा र सेवालाई आम नेपालीको पहुँचमा पु¥याउने मुख्य मागसहित आमरण अनशनरत प्रा. डा. गोविन्द केसी आइतबार आफूलाई भेट्न आएका कांग्रेस नेता रामचन्द्र पौडेलसँग बोल्न सकेनन् । पौडेलसँग थोरै बोल्ने प्रयास गर्नासाथ उनको सास बढ्यो
जताततै स्वाइनफ्लुकाे बडदाे डाक्टर भन्छन् – ‘मिचिगन स्ट्रेन भित्रिने खतरा छ’
यतिबेला जताततै स्वाइन फ्लुको संक्रमण फैलिएको खबर आजकोनेपाल समाचारपत्रमा छ । उपत्यका तथा उपत्यकाबाहिरका केही जिल्लामा यो रोग विकराल बन्दै गएको छ । अहिले पाल्पा, स्याङजा, पोखरा बुटवल र झापा लगायतका स्थानमा स्वाइनफ्लुको समस्या तिव्ररुपमा बढ्दै

