जताततै स्वाइनफ्लुकाे बडदाे डाक्टर भन्छन् – ‘मिचिगन स्ट्रेन भित्रिने खतरा छ’

यतिबेला जताततै स्वाइन फ्लुको संक्रमण फैलिएको खबर आजकोनेपाल समाचारपत्रमा छ । उपत्यका तथा उपत्यकाबाहिरका केही जिल्लामा यो रोग विकराल बन्दै गएको छ ।

अहिले पाल्पा, स्याङजा, पोखरा बुटवल र झापा लगायतका स्थानमा स्वाइनफ्लुको समस्या तिव्ररुपमा बढ्दै गएको छ । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार, ‘अहिले अमेरिका, युरोप हुँदै भारतमा समेत भारतमा समेत देखा परेको मिचिगन स्ट्रेन नाकम स्वाइनफ्लु नेपालमा समेत भित्रिन सक्ने खतरा बढ्दै गएको छ ।’