स्वास्थ्य Archive

देशभर कोरोनाको आशंकामा ३ सय १५ जना रेड जोनमा
काठमाडौं, नेपालमा कोरोनाबाट संक्रमित भएको आशंकामा ३ सय १५ जना रेड जोनमा राखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार हालसम्म सम्पर्कमा आएका र परिक्षण गरिएका मध्ये ३ सय १५ जनालाई रेड

देशभर कोरोनाको आशंकामा ९४ जना आइसोलेसनमा
नेपालमा अहिलेसम्म पीसीआर विधिमार्फत् १२ हजार ५ सय ७७ जनाको कोरोना परीक्षण भएको छ । त्यसैगरी आरडीटीमार्फत् ४७ हजार ७ सय ९७ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा शुक्रबार

थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या पुग्यो ५९
नेपालगन्ज, बाँके नेपालगन्जमा कोरोना भाइरसका थप दुई संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि भएको हो। उनीहरुमध्ये एकजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको बताइएकाे छ

धनगढीमा कोरोना संक्रमित महिलाको छैटौं रिपोर्ट पनि पोजेटिभ
धनगढी, कोरोना भाइरस (कोभिड–१९) बाट स्थानीय स्तरमा पहिलोपटक संक्रमित धनगढीकी महिलाको छैटौं स्वाब परीक्षण (पीसीआर) रिपोर्ट पनि पोजेटिभ आएको छ। सेती प्रादेशिक अस्पताल, धनगढीको आइसोलेसनमा उपचाररत धनगढीकी ३४ वर्षीया महिलाको छैटौं रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बस्दै
जेनेभा, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले यो जानकारी दिएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । उनले बिहीबार आकस्मिक बैठक बसेर विश्वमा कोविड

धादिङमा दुई बालबालिकाको ज्यान गएपछि दादुरा-रुवेला खोप लगाउन सुरू
धादिङ , धादिङमा दादुराबाट दुईजना बालकको ज्यान गएपछि प्रभावित क्षेत्रका अन्य बालबालिकालाई जोगाउन दादुरा- रुबेला विशेष खोप अभियान सुरू भएको छ। जिल्लाको बेनीघाट र गजुरी गाउँपालिकाका विभिन्न स्थानका बालबालिकालाई खोप लगाउन थालिएको हो। अभियान अन्तर्गत बेनिघाटरोराङ

एकैदिन चार जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७ पुग्यो
काठमाडौं, नेपालमा आज (बुधबार) एकै दिन चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश–२ मा एकै दिन चार जनामा कोरोना संक्रमण देखिएको हो । बाराका दुई र पर्साका दुई गरी चार जनामा कोरोना संक्रमण पुष्टि

नेपालमै बन्यो कोरोनाको औषधी ! यस्तो छ दाबी
हेटौँडा, कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभूवन विश्वविद्यालय अन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न जडिबुटीको सम्मिश्रणबाट

एकैदिन तीन जना व्यक्तिमा देखियो कोरोना, संक्रमित संख्या पुग्यो ५७
काठमाडौं, बुधबार एकैदिन तीन जना व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो। तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। तीनै जना यसअघि वीरगन्ज १६ स्थित इनरुवाका कोरोना

नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो, १०७ जना आइसोलेसमा
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न अस्पतालमा उपचाररत् ३९ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा मंगलबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार रौतहटमा २४ र