स्वास्थ्य Archive

दाङको बेलझुण्डीमा कोरोना संक्रमितको संख्या १७ पुग्यो

कोरोना विशेष अस्पताल बेलझुण्डीबाट कोरोना संक्रमित १६ जनाको स्वाब, परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको छ । कोरोना हस्पिटलमा आएको सात दिन पुगेपछि स्वाब परीक्षणका लागि प्रतिष्ठानमा पठाइएको हो । कोरोना संक्रमित पुष्टि भएको

लकडाउनमा इन्टरनेट एडिक्सन

बिश्वभर महामारी रुपमा फैलिएको कोरना भाइरस कोभिड १९ का कारण एकाउन्न लाख भन्दा बढि संक्रमित भएका छन र तिन लाख बढिले ज्यान गुमाइ सकेका छन । यसको संक्रमण दिनानुदिन बढिरहेको छ । नेपालमा पनि यसको असर

बाँकेमा एकैदिन २१ जना कोरोनामुक्त हुँदा १४ जना थपिए

नेपालगन्ज, बाँकेमा फेरि १४ जना कोरोना भाइरस संक्रमित भटिएका छन् । शुक्रबार बाँकेमा १४ जना थपिएसंगै  संक्रमितको संख्या १ सय १५ पुगेको छ ।  भेरी अस्पतालमा भएको परीक्षणमा १८ देखि ६१ उमेर समूहका पुरुषहरूमा कोरोना पोजेटिभ

पुर्व सांसद शाहले गरे कर्णालीलाई एक करोडको स्वास्थ्य सामग्री हस्तान्तरण

बिरेन्द्रनगर,  जाजरकोटबाट पूर्व सांसद तथा समाजसेवी राजिवविक्रम शाहले एक करोडका स्वास्थ्य उपकरण सहयोग गरेका छन् । कर्णाली प्रदेश सरकारलाई कोरोनाविरुद्धको लडाँइमा सघाउन कर्णाली प्रदेश अस्पतालसहित जिल्ला अस्पताललाई उपकरण सहयोग गरेका हुन् । उनले शुक्रबार एक कार्यक्रमकाबीच

नेपालगन्जमा एकैदिन २१ जना कोरोना संक्रमित डिस्चार्ज

नेपालगन्ज, बाँके नेपालगन्जका २१ जना कोरोना संक्रमित कोरोना मुक्त भएर  घर फर्केका छन् । बाँकेको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जनालाई शुक्रबार बिहान डिस्चार्ज गरिएको हो । यो सँगै कोरोना जित्नेको संख्या

कपिलवस्तुमा दुई पत्रकारलाई कोरोना संक्रमण

कपिलवस्तुका दुई पत्रकारलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बिहीबार कपिलवस्तुमा भेटिएका थप नौ संक्रमितमध्ये दुई जना पत्रकार रहेको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए। योसँगै कोरोना संक्रमित पत्रकारको संख्या ७ पुगेको छ। यसअघि

थप ३० जनामा कोरोना, संक्रमितको संख्या ४८७ पुग्यो

काठमाडौं , शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्लाही जिल्लामा १५, कपिलवस्तुमा ९, चितवनमा

एम्बुलेन्स चालकसहित आठ जना कर्मचारीमा आरडीटी पोजेटिभ

काठमाडौं । नुवाकोट त्रिशूली जिल्ला अस्पतालमा कार्यरत सातजना कर्मचारीसहित आठ जनामा आरडीटी परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको छ । १ सय ६८ जनामा ¥यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्ट गर्दा आठजनामा कोरोना पोजेटिभ देखिएको हो । आरडीटी टेस्ट

बाँकेमा पहिलो पटक नर्समा कोरोना

बाँकेको खजुरामा एक जना स्टाप नर्समा कोरोना पुष्टि भएको छ । बाँकेमा पहिलोपटक नर्सलाई कोरोना भाइरस पोजेटिभ पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बेलुका सार्वजनिक गरेको थप ३ संक्रमितमध्ये एक जना बाँकेको खजुराकी

नेपालगञ्जमा एकै पटक २१ जनाले जिते कोरोनालाई

नेपालगञ्ज, बाँके नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकै पटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएका