स्वास्थ्य Archive

थप २३२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १५ हजार ४९१

काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । आज (शनिबार) थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १५ हजार ४९१ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

कोरोना महामारीलाई वेवास्ता नगर्न डब्लुएचओको चेतावनी

काठमाडाैँ, विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा नै रहेको बताउँदै प्रभावित सबै मुलुकहरूलाई कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रमलाई नियन्त्रणमा लिन यथोचित उपायहरूको अवलम्बनका लागि आग्रह गरेको छ । विश्वका सबै देशका नागरिकले

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०७९

पोखरा, गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा विभिन्न ६ जिल्लाका व्यक्तिमा

कर्णालीका ८० प्रतिशत संक्रमित निको

सुर्खेत, कर्णालीमा कोरोना सङ्क्रमित हुनेको भन्दा निको भएर घर जानेको सङ्ख्यामा वृद्धि भएको छ । शुक्रबार ५१ सङ्क्रमित निको भएर घर फर्केसँगै यस प्रदेशका कूल सङ्क्रमितमध्ये ८० प्रतिशत निको भएका छन् । दुई महिलासहित ५१ जना

विश्वभर एक करोड ११ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण

 एजेन्सी, विश्वभर एक करोड १० लाख ४५ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ५ लाख २९ हजार ११३ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वभर कोरोना संक्रमितको

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अझैसम्म स्वाब लिन नमानेन्

दाङ, दाङकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाब लिन नमानेको दाङका स्थानीय तहहरुका जनप्रतिनिधिहरूले गुनासाे गरेका छन् । कोरोना संक्रमणको अवस्था बुझ्न गाउँपालिका पुगेको प्रदेशसभा सदस्य र जिल्ला समन्वय समितिको टोली समक्ष स्थानीय तहका प्रमुखहरुले स्वाब परिक्षणका

थप ७४० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १५,२५९

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७४० संक्रमित थपिएका हुन् । नेपालमा विगत २४ घण्टामा थपिएका

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले परीक्षण बिनै स्वाव फिर्ता गर्यो

दाङ, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परिक्षण गर्न शुल्क मागेपछि यहाँका स्थानीयतहले स्वाब परिक्षण गर्न अन्यत्र जिल्ला पठाउन थालेका छन् । प्रतिष्ठानले आर्थिक कारण देखाउँदै स्वाब परिक्षण गर्न नमानेपछि यहाँका १० वटै पालिकाहरुले विकल्प खोज्न

पञ्चदेवल विनायक नगरपालिकाका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

अछाम, अछामको पंञ्चदेवल विनायक नगरपालिकामा एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना प्रतिकार्यमा खटिएका एकजना स्वास्थ्यकर्मीमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो । १५ दिन अगाडि उनको स्वाव परिक्षणका लागि लगिएको थियो ।असार १९ गते

गण्डकीमा थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १,०६३

पोखरा, गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा विभिन्न चार जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो । योसँगै