समाज Archive

दुबई पुगेका चारजना युवा अलपत्र
काठमाडौं,एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा,कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत् गत चैत २० गते दुबई पुगेका ती युवाले भनेअनुसार काम नपाएपछि कमल–७ गेउरियाका निकेश मगर,निरज मगर,सुमन सुवेदी

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा
काठमाडौं,काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप्ने निर्णय भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो। त्यस्तै प्रजिअहरुको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण

गोरुको मासु बेचबिखन आरोपमा २ जना पक्राउ
झापा,गोरुको मासु बेचबिखन गरेको आरोपमा बिर्तामोड नगरपालिका ५ डेरा गरी बस्ने भारत घर भएका २५ वर्षीय महमद नसिम आलम र १८ वर्षीय किशोरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। उनीहरुले कोठाभित्र गोरुको मासु बेचबिखन गरिरहेको भन्ने

कालिमाटी तरकारी बजार बन्द
काठमाडौं,कालिमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ। कोरोना महामारी न्यूनिकरण गर्नका लागि बजार बन्द गर्न लागिएको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले बताएको छ। समितिले मंगलबार एक सूचना निकालेर आजैदेखि जिल्ला प्रशासन कार्यालय,

सुर्खेतमा खैरो हेरोइन सहित दुईजना पक्राउ
सुर्खेत,सुर्खेतमा खैरो हेरोइन सहित दुई जना पक्राउ परेका छन्। लेकबेशी नगरपालिका २ खहरेखोलाबाट प्रहरीले खैरो हेरोइन सहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका १४ का २७ वर्षीय सुमन घर्ती र ३० वर्षीय ईन्द्र

देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौँ,प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्।सभापति देउवाले बुढानिलकण्ठस्थित निवासमा दिउँसो ३ बजेका लागि पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले

स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी
काठमाडौं,कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ।सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठक बसेपनि सबै सदस्य उपस्थित नभएपछि निर्णय हुन नसकेको

प्रादेशिक अस्पताल लुम्बिनीको इमर्जेन्सीमा १२ जना कोरोना संक्रमितको मृत्यु
बुटवल,लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।मृत्यु हुनेमा ७ जना रुपन्देहीमा, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक-एक जना छन्। १२ जना मध्ये ११ जना पुरुष र एकजना

हेलिकोप्टर कम्पनीलाई बढी शुल्क नलिन क्यानको आग्रह
काठमाडौँ,आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।प्राधिकरणले विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकोप्टर कम्पनीले

सुपर लिग फाइनलका लागि काठमाडौँ र धनगढी भिड्ने
काठमाडौँ,नेपाल सुपर लिग (एनएसएल)को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन्। आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने छ।यसका लागि आज पराजित हुने टोलीले तेस्रो र चौथो स्थानको