समाज Archive

सर्वोच्च अदालतः मन्त्रिपरिषद विस्तारविरुद्ध रिट दर्ता
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तार विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतका कानुन व्यवसायीले अहिलेको सरकार कामचलाउ हैसियतको रहेको भन्दै मन्त्रिपरिषद विस्तार गर्नु संविधान विपरीत हुने भन्दै मन्त्रिपरिषद विस्तार

माधव नेपाल र देउवासँग प्रचण्डको भेटबार्ता
काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटबार्ता गरेका छन्। सोमबार दिउँसो सवा ११ बजे माधवकुमार नेपाललाई उनकै कोटेश्वरमा भेटेलगत्तै प्रचण्ड देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका

बलात्कार अभियोगमा टिभी अभिनेता पर्ल वी पक्राउ
एजेन्सी,भारतका चर्चित टेलिभिजन अभिनेता पर्ल वी पुरीलाई प्रहरीले पक्राउ गरेको छ। बलात्कारको आरोपमा शुक्रबार राति पक्राउ परेका पुरी विरुद्द पीडित महिला र उनको परिवारले उजूरी दिएपछि उनी पक्राउ परेका थिए। ‘नागिन ३’ र ‘ब्रम्हराक्षस २’ जस्ता

सल्यानको आगरनेटामा जिप दुर्घटनाः ७ जना घाइते
सल्यान,सल्यानमा जिप दुर्घटना भएको छ। दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन्।नेपालगन्जबाट शव बोकेर बन्गाड कुपिण्डे नगरपालिका–१० थापाचौर आउँदै गरेको भे १ च ३६६९ नम्बरको जिप सोमबार बिहान ४ बजेतिर आगरनेटामा दुर्घटनाग्रस्त भएको हो। घाइतेमध्ये

बोगटीलाई क्याविनेट मंन्त्री वनाउन एमाले कर्णालीको माग
सुर्खेत,मुलुकमा निर्बाचनकी संसद् पुर्नस्थापना भन्ने बहस चर्किरहेको बेला प्रधानमन्त्री केपि शर्मा ओलिले जनता समाजबादी पार्टीलाइ समेट्दै मन्त्रीपरिषद् ब्यापक हेरेफेर गरेपछी मन्त्री बन्नेहरुको चर्चा फेरि एकपटक कर्णालीमा चुलिएको छ। कर्णालीले मंन्त्री पाउला कि नपाउला भन्ने बहस चर्किरहेको

दैलेखमा प्रहरीद्धारा अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण
दैलेख,जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत प्रहरी कर्मचारीहरुले अक्सिजन कन्सेन्ट्रेटर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन्।आईतबार जिल्ला प्रहरी कार्यालयका प्रमुख प्र.ना.उ.अनुपम श्रेष्ठले सो स्वास्थ्य सामाग्री जिल्ला स्वास्थ्य कार्यालय दैलेखलाई हस्तान्तरण गरेका हुन्। जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत इच्छुक

रौतहटमा प्रहरी र स्थानीयबीच झडप
रौतहट,लकडाउनको पालना गराउन रौतहटको गरुडामा खटिएको प्रहरी टोली र स्थानीयहरुबीच झडप भएको छ। झडपमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेसहित ६ जना प्रहरी घाइते भएका छन्।गरुडा नगरपालिका ९ को गेडहिगुठी टोलमा लकडाउनको बेला चर्को लाउडस्पिकर

संवैधानिक इजलास स्थगित
काठमाडौं,संसद विघटनविरुद्धका रिटहरुमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास स्थगित भएको छ।सर्वोच्च अदालतले संवैधानिक इजलासको पेशी सोमबारका लागि नतोकेकाले सुनुवाइ हुनेछैन।संवैधानिक इजलास नबस्नुको कारण भने खुलेको छैन। यद्यपि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अस्वस्थ भएको अपुष्ट सूचनाहरु सार्वजनिक

डोल्पामा हेलिकोप्टरबाट औषधि ढुवानी
डोल्पा,उपल्लो डोल्पाका स्थानीयवासीको स्वास्थ्यलाई मध्यनजर गर्दै आइतबार हेलिकोप्टरबाट आवश्यक स्वास्थ्य सामग्रीसहित औषधि पुर्याइएको छ। दुई हप्तादेखि उपल्लो डोल्पाका तीन गाउँपालिकामा कोरोना जस्तै लक्षण भएका बिरामी भेटिएपछि समस्या परेको भन्दै गाउँपालिकाले सहयोगको अपिल गरेको थियो। डोल्पोबुद्ध, छार्काताङसोङ

पाकिस्तानमा रेल ठोक्किँदा २५ जनाको मृत्यु
एजेन्सी,पाकिस्तानको सिन्ध प्रान्तस्थित डहरकीमा दुईवटा रेल एकआपसमा ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ। कयौं यात्रुहरू घाइते समेत छन्। सोमबार बिहान सैयद र मिल्लत एक्सप्रेस एकआपसमा जुधेका थिए। इञ्जिनसमेत तीन डिब्बा रहेको सैयद एक्सप्रेस रावलपिण्डीबाट कराचीतर्फ