समाज Archive

यसकारण पूर्वराजा शाहले दशैंमा सर्वसाधारणलाई टीका नलगाउने
काठमाडौँ, पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा आफ्ना सुभेच्छुक तथा सर्वसाधारणलाई टीका नलगाउने भएका छन्। कोरोना भाइरसबाट उत्पन्न असहज परस्थितिका कारण पूर्वराजा शाहले सर्वसाधारणलाई टीका नलगाउने उनका सञ्चार सहयोग फणि पाठकले जानकारी दिए। पूर्वराजा शाहले महाअष्ठमीका

छोरी जन्माउने आमालाई सम्मान
काभ्रे, नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो । गत साउन १ देखि यही असोज १४ गतेसम्मको अवधिमा

अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने एक जना प्रहरी फन्दामा
काठमाडौं, नेपाल प्रहरीले अष्ट्रेलिया पठाइदिन्छ भनी १२ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन प्रालीको सञ्चालक रहेको बताउँदै अष्ट्रेलिया पठाइदिन्छु भन्दै रु १२ लाख ठगी गर्ने विराटनगरका

५२ वर्षपछि आफन्तको सम्पर्कमा आए गङ्गाबहादुर
बेनी, सम्पर्कविहीन भएको ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनःमिलन भएको छ । घरबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ वर्षीय गङ्गाबहादुर गुरुङ (जङ्गबहादुर भनिने)को मङ्गलबारमात्रै आफन्तसँग भेट भएको हो । विसं २००३ मा जन्मिनुभएका गुरुङ सम्पर्कविहीन

चारवटा पाटेबाघको घेराबाट जोगिएकाको त्यो अनुभव : ‘आफू बाँचेको विश्वासै भएन’
काठमाडौं, बाघबाट जोगिएर पुनर्जन्म पायौँ, सम्झँदा अहिले पनि मुटु काँपिरहेको छ, बाँचेर फर्किएको विश्वास अहिले पनि लागिरहेको छैन”, बाँकेको गाभरमा बाघको घेराबाट उद्धारपछि बाँचेका कालिका खड्काको भनाइ हो यो । बाघको मुखबाट बाँचेर घर फर्केकी खड्काले

वाइसीएल जानकी गाउँपालिका-३ को अध्यक्षमा रामसरण यादव चयन
नेपालगन्ज, नेकपा (माओवादी केन्द्र) निकटको भातृ सङ्गठनको भातृ सङ्गठन् योङ्ग कम्युनिस्ट लिग(वाइसीएल) जानकी गाउँपालिका वडा नं. ३ को अध्यक्षमा रामसरण यादव चयन भएका छन् ।मंगलबार सम्पन्न भेलाले रामसरण यादव(चन्दी)को नेतृत्वमा २९ सदस्य वडा समिती निर्वाचित गरेको

श्राद्धको महिमा आवश्यकता तथा विधि प्रक्रिया
हिन्दुहरु वा ॐ कार परिवारले भाद्र महिनाको शुक्ल पूर्णिमाको दिन देखि आफ्न पितृहरुको लागि १६ दिन सम्म तर्पण सहितको पिण्डदान गरेर स्मरण गर्ने प्रचलन छ । यो परम्परा सदियौ देखि चलिआएको हो । यो समयमा आफ्न

भारतीय बजार तिकुनियामा झडप, ८ जनाको मृत्यु
धनगढी, नेपाल–भारत सीमाना नजिकको भारतीय बजार तिकुनिया क्षेत्रमा किसानको आन्दोलनमा झडप हुदा आठ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार चार जना किसान र चार जना अन्यको मृत्यु भएको हो। अहिलेपनि तिकुनिया क्षेत्र तनावपूर्ण छ। भारत

जनप्रतिनिधिले भ्रष्टाचार गरेको भन्दै भैंसी जुलुस
धनुषा, धनुषाको सबैला नगरपालिकाका जनप्रतिनिधिले भ्रष्टाचार गरेको भन्दै लामो समयदेखि धर्नामा बसेका स्थानीयवासीले आइतबार भैंसी जुलुस प्रदर्शन गरेका छन् । भ्रष्टाचार विरुद्ध संयुक्त संघर्ष समितिले विभिन्न शीर्षकमा सूचना माग्दै विगत १४ दिनदेखि अनसनलाई निरन्तरता दिँदै आएको

नेपालगन्ज उपमहानगरपालिका-११ वाइसीएलको अध्यक्षमा राजन कश्यप
नेपालगन्ज, नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ्ग कम्युनिस्ट लिग, नेपाल नेपालगन्ज उपमहानगरपालिका-११ को अध्यक्षमा राजन कश्यप निर्वाचित भएका छन् ।शनिबार सम्पन्न वडा सम्मेलनले कश्यपलाई नेपालगन्ज उप-महानगरपालिका-११ को अध्यक्षमा निर्वाचित गरेको हो । वडा सम्मेलनबाट कश्यपको