समाज Archive

रुपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

काठमाडौं, रुपन्देहीमा यात्रुवाहक बस रोहिणी खोलामा खस्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आज बिहान दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रवीन्द्र रेग्मीका

एक हजारको नक्कली नेपाली नोट सहित ३ जना पक्राउ

कैलाली, कैलालीको धनगढी उपमहानगरपालिका-१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोट सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ बस्ने

विद्यालयका प्रधानाध्यापक र विव्यास अध्यक्ष घुससहित पक्राउ

काठमाडौं, महोत्तरीबाट घुससहित एक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।बिहीबार महोत्तरीको एकडारा गाउँपालिका– १ स्थित एकडारा माध्यमिक विद्यालयका प्रधानाध्यापक रामदिनेश मण्डल र सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विनोद

भेरी रोक्कर्सको छिमेकी देश भारतमा तहल्का

नेपालगन्ज, भेरी रोक्कर्सको क्रिकेट क्लब नेपालगन्जको चर्चा छिमेकी राष्ट्र भारतमा समेत सुरु भैसकेको छ । रुपैडिहामा जारी सिमान्चल नाईट क्रिकेट प्रतियोगितामा नेपाली युवा खेलाडीले आफ्नो बेजोड प्रस्तुती गरेका छन।यस अघिको भएको पहिलो खेलमा बहराईच र दोस्रोमा

कोहलपुर जेसिजद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान

कोहलपुर, स्थानीय तह निर्वाचन २०७९ मा कोहलपुर नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत सम्मान गरिएको छ ।कोहलपुर जेसिजले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शनिबार एक औपचारीक कार्यक्रमद्वारा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी र १५ वटै वडा

जस्ले डेटिङ जान पूरै गाउँभरी लोडसेडिङ गराए

एजेन्सी, प्रेमिकालाई भेट्न मन लाग्यो कि एकजना व्यक्तिले पूरा गाउँभरी लोडसेडिङ गराएको थाहा पाएपछि इलेक्ट्रिसियनको जागिरबाट उनलाई निष्कासन गरिएको छ ।भारतको पूर्वी बिहारस्थित एउटा सानो गाउँ गणेशपुरका मानिसले हप्तौँसम्म बारम्बार लोडसेडिङको सामना गर्नुपरेको थियो । यस्तो

रुपन्देहीको भलबारीस्थित निगमको डिपो अगाडि दुई ट्यांकरमा आगलागी

वुटवल, रुपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपो अगाडि राखिएका दुई वटा ट्यांकरमा आगलागी भएको छ ।शुक्रबार बिहान ११ बजेतिर लु २ ख २६५६ र लु २ ख ५६८७ नम्बरको ट्यांकरमा आगलागी भएको हो । डिपोमा ट्यांरबाट तेल

दैलेखको आठबीसमा बस दुर्घटना, ४ जनाको मृत्यु

दैलेख, दैलेखको आठबीस नगरपालिका –३ अन्तर्गत पर्ने सिस्ने भन्ने ठाउँमा बुधबार साँझ यात्रुबाहक दुर्घटना भएको छ ।मुगु कालिकोटको जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दुर्घटनामा परि कर्णाली नदीमा खसेको हो ।   घटनामा

ट्रकको ठक्करबाट अटो चालकको मृत्यु हुदाँ कोहलपुर तनावग्रस्त

कोहलपुर, बाँकेको कोहलपुर पिपलचौतारा नजिकै भारतीय नम्बर प्लेटको ट्रकले अटोलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएपछि कोहलपुर तनावग्रस्त भएको छ ।नेपालगन्जबाट कोहलपुर तर्फ आउदै गरेको यूपी ३२ डीएन ४३४४ नम्बरको भारतीय ट्रकले भे १ च ४९४१

ईप्रका कोहलपुरको हिरासतमा रहेका थुनवा झुण्डिएको अवस्थामा भेटिए

कोहलपुर, ईलाका प्रहरी कार्यलय कोहलपुरको थुनुवा कक्ष भित्र एक कैदिको झुण्डिएको अवस्थामा मृत फेला परेका छन । बुधबार बिहान करिब ५ बजेतिर थुनुवा कक्षको शौचालय भित्र भेन्टिलेसनको फलाममा टिसर्टको डोरी बनाई झुण्डिएको अवस्थामा शव फेला परेको