समाज Archive

१ गतेबाट हर्न बजाउन नपाइने :

काठमाडौं, नयाँ वर्षसँगै उपत्यकामा सवारीसाधनमा हर्न बजाउन नपाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्थानीय प्रशासनको निर्णयमा उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ बनाउन लागेको हो । महाशाखाका डिएसपी सविन प्रधानले १ वैशाखदेखि नै उपत्यकामा हर्न निषेध नियम

नौ रुपैयाँको नुनको मूल्य ६० रुपैयाँ

रुकुम ,नौ रुपैयाँको एक पोका आयोडिनयुक्त नुनको मूल्य ६० रुपैयाँ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । तर सिस्ने गाउँपालिका १ सिस्नेका बासिन्दाले प्रतिपोका नुन ६० रुपैयाँमा किन्ने गरेका छन् । आजको कान्तिपुरमा खबर छ । सिस्नेमा

उपत्यकामा बौलाहा कुकुर अातंक

काठमाडौं ,काठमाडौं महानगरपालिकाभित्र बौलाहा कुकुरको अतंक बढ्दै गएको खबर आजको नागरिकमा छ । सडकमा जथाभाबी हिँडडुल गर्ने कुकुरले दैनिक सयभन्दा बढी सर्वसाधारणलाई टोक्ने गरेको पाइएको छ । आजको नागरिकमा खबर छ । शुक्रराज सरुवा तथा ट्रपिकल अस्पतालमा

भएन मर्मत बीपी राजमार्ग : यात्रुलाई सास्ती

रोमछाप, डेढ महिनाअघि सडक धस्सिएर अवरुद्ध बीपी राजमार्गको अझै मर्मत हुन सकेको छैन । मर्मत नहुँदा दैनिक सयौं यात्रु सास्ती खेप्न बाध्य छन् ।  फागुन पहिलो साता सुनकोसी र तामाकोसीको संगम त्रिवेणी नजिकै झन्डै ३७ मिटर

भरीया भएकै कारण इजरायलीले भने “म बियर खान्छु तिमी पानी खाउ ”

किनकी तिमी कुल्ली हौ । पिके शेर्पा आफनो जिवनको अनौठा किस्साहरु सम्झदा कहिले काँही गम खान्छन । ठमेलको कुना तिर एउटा पर्यटन र जलवायु सम्बन्धी संस्था खोलेर बसीरहेका उनि जिवनका अरोह अवरोह हेर्दा हेर्दै छक्क पर्छन

भूकम्पपीडितलाई ल्याइएका ५० हजार बन्डल जस्तापाता वीरगन्जमा थन्किए,

पर्सा, भूकम्पपीडितका लागि भारतबाट नेपाल सरकारले आयात गरेको करोडौँ रुपैयाँ मूल्यको जस्तापाता दुई वर्षदेखि वीरगन्जमा थन्क्याइएको छ। नेपाल सरकारको आदेशमा साल्ट्र टे«डिङ कर्पोरेशनले भारतबाट आयात गरेको रु २६ करोड मूल्यको जस्तापाता वीरगन्जको नेपाल खाद्य संस्थानको खुल्ला आकाशमुनि

युवाले गाउँ छाडे, दाहसंस्कार महिलाले गर्छन्

गुल्मी ,सत्यवती गाउँपालिका–५ कि यशोदा सापकोटा २७ माघमा ससुराको मलाम गइन् । गाउँका दिदी–बहिनीले साथ दिए । ती महिला शव बोकेर घाट मात्रै पुगेनन्, दाहसंस्कार गरेर घर फिर्ता भए । उनीहरूले शव बोकेको देख्दा र मलामी

पर्यटक डाक्न ‘अतिथि देवो भवःअभियान सुरु

रत्ननगर (चितवन), नेपालमा बाह्य पर्यटक भित्र्याउन ‘अतिथि देवो भवः’ अभियान सुरु भएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) तथा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाको

अब पानीका ट्यांकर र जारमा पनि स्टिकर,

–हरियो स्टिकर : सीधै पिउनयोग्य -नीलो स्टिकर : उमालेर खानुपर्ने -पहेँलो स्टिकर : लुगा र भाँडा धुनयोग्य उपत्यकाभित्र पानी वितरण गर्ने ट्यांकरमा अब स्टिकर टाँसिने भएको छ । ती ट्यांकरले आपूर्ति गर्ने खानेपानीको शुद्धताका आधारमा स्टिकर

धुर्मुस-सुन्तलीले बनाएको नमुना मुसहर बस्ती तयार

बर्दिबास ,धुर्मुस-सुन्तली फाउन्डेसनले महोत्तरीको बर्दिबासमा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्ती लगभग तयार भएको छ । निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याएको फाउन्डेसनले नयाँ वर्षको पहिलो दिन वैशाख १ मा बस्ती हस्तान्तरण गरिने जनाएको छ । तीन महिना लगाएर