समाज Archive

म सँगै रात बिताएर, मलाई नै बेस्या भन्ने ?

यदी म बेश्या हुँ भन्ने थाहा पाए भने कतीपय पुरुशहरु भित्रभित्रै गद गद हुन्छन र मौका पर्यो भने फोन नम्बर माग्छन र निस्फिक्री फोन पनि गर्छन । कोठाको तारतम्य मिलाउछन र भने जती पैसा तिर्न तयार

जब रोल्पालीहरूका घरघरमा तरकारी फल्न सुरू गर्यो……

हाेलेरी,कुनैबेला सशस्त्रद्भन्दले थिलाथिला परेकाे राेल्पाले बिस्तारै काँचुली फेर्न थालेकाे अाभाष हुन थालेकाे छ । द्धन्दका कारण तहसनहस बनेका राेल्पालीहरू यतिबेला कुनै न कुनै पेशामा ब्यस्त देखिन्छन । त्यस्तै  हिजोआज रुन्टीगढी ७ गैराकी अम्मु पुन निकै व्यस्त

१२ वर्षपछि कंकाल खोजेर अन्तिम संस्कार ! अझै पुरिएका छैनन् युद्धका घाउ

तत्कालिन २०६२ मा माओवादीले गरेको एकतर्फी तीनदिने युद्ध बिरामको अवधिमा तत्कालिन शाही नेपाली सेनाले सञ्चालन गरेको टाइगर ग्रुपबाट मारिएका आफन्तहरुको शव उत्खनन् गरी दाहसंस्कार गर्दै छन् । नारायण नगरपालिका – ३ कि रत्ना रेग्मीको । तत्कालिन

धर्मगुरु कि बलात्कारी गुरु ?

चण्डीगढ (भारत) – धर्मगुरु रामरहिम सिंहलाई बलात्कार मुद्दामा अदालतले दोषी ठहर गरेपछि चण्डीगढ नजिकै पाँचकुला सहरमा भएको दंगामा कम्तीमा २५ जनाको मृत्यु भएको छ । यो खबर आजको नागरिकको पहिलो पृष्ठमा छापिएको छ ।आफ्ना दुइृ अभियुक्तलाई

चुल्ठो काटिने समस्या,हल्लामात्रः पछि नलाग्न चिकित्सकको आग्रह

रूपन्देही र कपिलवस्तुमा युवतीको चुल्ठो काटिएका घटना बढ्दै गएका छन् । भारतमा यस्ता घटनाका कारण युवती आतङ्कित छन् । रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी ३५ वर्षीया सुनिता (परिवर्तित नाम)को चुल्ठो बिहीबार बिहान काटिएको छ । सोही नगरपालिकाकी अर्की ३२ वर्षीया युवतीको

आफ्नालाई खातैखात, पीडितलाई पुर्पुरोमा हात, राहतमा पनि यस्ताे राजनीत !

अविरल वर्षापछि आएको वाढी तथा डुबानको समस्याले तराईका नागरिक पीडामा छन् । बाढी र डुवानबाट कतिले आफ्नो परिवार गुमाए भने कतिले घरबार । विपदको यो समयमा राहतको पखाईमा रहेका तराईवासीको पीडामा सरकारी निकायदेखि गैरसरकारी तथा विदेशी

के हुँदै छ बाहिरी चक्रपथकाे काम ?

उपत्यकाभित्र झण्डै ४० बर्षअघि चक्रपथको निर्माण भएको थियो र हाल सञ्चालनमा पनि रहेको छ । चक्रपथको वरिपरि समयसँगै बढ्दो सवारी आवागमन, घनावस्ती र पैदलयात्रुको चापले साँघुरिदै गएपछि बाहिरी चक्रपथको अवधारणा आएको हो । हालसम्म सात करोड

पुल नहुदा यस्ताे जोखिमपूर्ण यात्रा

बझाङ । गाउँ नजिकै रहेका अधिकांश खोलामा झोलुङगे पुल नहुदा यहाँका स्थानीय बासीले काठेपुलको जोखिम यात्रा गर्नु परेको छ । जिल्लाको बुङगल नगरपालिका -९ स्थित देउलीकोट, कफलसेरी र पिपलकोट गाउँका बासिन्दा काठेपुलको जोखिम यात्रा गर्न बाध्य

प्रधानमन्त्रीलाई सहीदपत्नीले भनिन् – सीमा विवादले कसैको सिन्दूर नपुछियोस्

भारतले गत फागुनको अन्तिम साता कञ्चनपुरको आनन्दबजारका गोविन्द गौतमलाई गोली हान्ने सीमा सुरक्षा बलमाथि छानबिन गरी कारबाही गर्ने र त्यसको जानकारी नेपाल सरकारलाई गराउने प्रतिवद्धता जनाएको थियो । तर, घटना भएको पाँच महिना बित्दा पनि भारतले

मध्यरातमा किशोरीमाथि खुकुरी प्रहार गरेर फरार

शिवनाथ गाउँपालिकामा किशोरीमाथि खुकुरी प्रहार गर्ने युवामाथि जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा मुद्या दर्ता भएको छ। पीडित किशोरीका आफन्तले किटानी–जाहेरी गरेपछि जिल्ला प्रहरी कार्यालय बैतडीले अभियुक्त मिनबहादुर चन्दविरुद्ध मुद्दा दर्ता गरेको हो। ‘ज्यान मार्न खोजेको