समाज Archive

अब ५५ र ६५ वर्षमै वृद्धभत्ता पाइने
मन्त्रिपरिषद् बैठकले सामाजिक सुरक्षाका रूपमा ज्येष्ठ नागरिकलाई दिँदै आएको वृद्धभत्ता अब ६५ वर्षदेखि नै दिने निर्णय गरेको छ । अहिलेसम्म सरकारले ७० वर्ष उमेर पुगेका नागरिकलाई मासिक एक हजार सामाजिक सुरक्षा भत्ता र एक हजार औषधि उपचार

सरकारले अब ६५ वर्षकै उमेरमा वृद्धभत्ता दिने
सरकारले ६५ वर्षको उमेरमै वृद्धभत्ता दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ६५ वर्ष उमेरमा बृद्धभत्ता दिने निर्णय गरेको हो। यसअघि ७० वर्ष पुगेकालाई मात्र वृद्धभत्ता दिने प्रावधान थियो। नेपालीहरुको औसत आयु बढ्दै गए पनि

‘खुट्टाले हैन साहसले चढिन्छ सगरमाथा’
रोल्पा थबाङका हरि बुढामगरलाई बाल्यकालदेखि नै घरअघिको हिमालले लोभ्याउँथ्यो । त्यही लोभले उनमा सगरमाथा चढ्ने चाहना पलायो । १९ वर्षको उमेरमा ब्रिटिस गोर्खा सेनामा भर्ती भएका उनले विभिन्न देशमा युद्धमा खटिने क्रममा ३२ वर्षको उमेरमा दुवै

अाज कला र विद्याकी खानी सरस्वतीको पूजा आराधना गरी सरस्वती पूजा मनाइदै
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले

के–के काम गर्न जनता प्रदेश राजधानी जानुपर्छ ?
जनप्रतिनिधि मात्र राजधानी जाने हुन्, जनताका सरकारी काम स्थानीय तहमै हुने खबर आजको नयाँ पत्रिकामा छ । १. जन्म, मृत्युदर्ता र नाता प्रमाणित स्थानीय तहमै जन्म, मृत्यु, विवाह, बसाइँसराइ, नाता प्रमाणितलगायत सबै प्रकारका सिफारिस र सेवा

मौसमले च्यालेन्ज गर्यो ? मदिरा नपिउनुस्
‘आज मौसमले च्यालेन्ज गर्यो’ मदिराप्रेमीमाझ प्रचलित यो भनाइले चिसो बढ्दा न्यानोका लागि मदिरा सेवन गर्नुपर्छ भन्ने संकेत गर्छ । तर, चिसो मौसममा बढी मदिरा सेवन गर्दा ज्यानै जाने गरेको छ । आजको नागरिक दैनिकमा खबर छापिएको

कसरी मिचियो ५० बिघा नम्बरी जग्गा ?
नेपाल-भारत सिमानामा पिलर निर्माण र मर्मतका क्रममा नेपाली सीमा भारतले दिनदाहाडै मिचेकाे पाइएको छ । नेपाल र भारतले संयुक्त रुपमा हराएका र क्षतिग्रस्त पिलरको निर्माण र मर्मतको क्रममा वीरगञ्ज महानगरपालिका वडा नं १ छपकैया क्षेत्रमा मात्रै

प्रदेश नम्बर ५ को राजधानी माग गर्दै दाङमा अनिश्चितकालिन बन्द
प्रदेश नम्बर ५ को राजधानी दाङ बनाउन माग गर्दै आन्दोलन थालेका स्थानीय अगुवाले बुधबारदेखि दाङमा अनिश्चितकालीन बन्द आह्वान गरेका छन् । बन्दका कारण बिहानैदेखि दाङको जनजीवन प्रभावित भएको छ । बन्दका कारण लामो तथा छोटो दूरीका

इँटा प्रहारबाट भक्तपुरमा एक जनाको हत्या
महिलासँगको सम्बन्धलाई लिएर भक्तपुरमा एक व्यक्तिको हत्या भएको छ। चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको मंगलबार बेलुका ब्रह्मायणी मन्दिरमा हत्या भएको हो। सैंजु कृषि पेसामा आबद्ध व्यक्ति हुन्। बुधबार बिहान ५ बजे सैंजूको शव

चाँचरीले मनायाे ८ औं बर्षगाँठ
सुदुरपश्चिमकाे भाषा, साहित्य र संस्कृतिमा केन्द्रित रहेकाे हिमालय टेलिभिजनकाे कार्यक्रम ‘चाँचरी’ले अाफ्नाे ७ औं वर्षगाठ मनाइको छ । टेलिभिजनको प्राङगणमा केक काटेर चाँचरीले अाफ्नाे ७ औं वर्षगाठ मनाएकाे हाे । मध्य तथा सुदुर पश्चिमको मौलिक कला,