समाज Archive

बाँदरविरुद्ध उजुरी !, धमाधम ‘पक्राउ’ गरिँदै
स्थानीय तहमा विकासका योजना लिएर सेवाग्राही पुग्ने कुरा सामान्य हो । तर, पछिल्लो समय जिल्लाका कतिपय नगर तथा गाउँपालिकामा बॉदरले सास्ती दिएर बसाइँ सर्ने अवस्थामा पुगेको भन्दै सर्वसाधारणले बाँदर नियन्त्रण गर्न माग राख्दै आएका छन् ।

५६ घर, चार शौचालयको भर !
इन्द्रवती गाउँपालिका–११ स्थित बिस देउटारको बाक्लो बस्ती। ५६ घरपरिवार रहेको यो बस्तीमा झण्डै तीन सय हाराहारीको जनसंख्या छ। तर, यस बस्तीमा एक घर परिवारको पनि निजी शौचालय छैन। भूकम्पपछि एक कोरियाली संस्थाले चार वटा सार्वजनिक शौचालय

सुन तस्कर गोरेले करेन्ट लगाएर गरे सहयोगीको हत्या
विराटनगर – प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका सुन तस्कर गोरे एवं रुपेश भनेर चिनिने चूडामणि उप्रेतीले सहयोगीकै हत्या गरेको खुलेको छ । आफ्नो सहयोगीको रुपमा रहेका उर्लाबारी ७ का ३५ बर्षीय सनम शाक्यको हत्या उप्रेतीले गरेको

सप्तरीका दुई गाउँपालिकामा तालाबन्दी
राजविराज– सप्तरीका दुई गाउँपालिकामा शुक्रबार तालाबन्दी गरिएको छ। बलान–बिहुल र अग्निसाइर कृष्णा सवरण गाउँपालिकामा तालाबन्दी भएको हो। बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले एकलौटी निर्णय गरेको आरोप लगाउँदै स्थानीयले कार्यालयमै तालाबन्दी गरेका हुन्। चैत १ मा

गाउँपालिका अध्यक्षले गरे सरकारी गाडीको दुरुपयोग
बनेपा । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले सरकारी गाडीको दुरुपयोग स्थानियले आरोप लगाएका छन् । तिमल्सिनाले घरायसी प्रयोजन देखि नर्सरी, पाते सल्लो ओसारपसार गर्नका लागि सरकारी गाडीको प्रयोग गरेको स्थानियको आरोप छ । वडा

बिहे गर्न नमानेपछि औंलाले आँखा घोचेर तातो घिउ खन्याइदिए
कञ्चनपुर – आफूसँग बिहे गर्न नमानेको भन्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक युवकले छिमेकी गाउँकी युवतीमाथि निर्घात कुटपिट गरेका छन् । भीमदत्त नगरपालिका ११ भुजेलाका राकेश चन्दले सोही नगरपालिका ५ वनगाउँकी २३ बर्षकी सुनिता चन्दमाथि बुधबार कुटपिट

फेरि बोक्सीको आरोपमा कुटिइन एक युवती
गोरखा,फागुन ३० : बोक्सी बकाउने भन्दै गोरखा घेरुङकी एक किशोरीमाथि निर्घात कुटपिट भएको छ । सहिद लखन गाउँपालिका ६, बाँसकोटकी १५ बर्षीया जानुका श्रेष्ठलाई उनकै आमा पार्वती श्रेष्ठले बोक्सी बकाउन भन्दै एक घण्टासम्म खुट्टा समातेर कपाल

बोक्सी आरोपमा कुटपिट प्रकरण : यस्तो थियो झाँक्रीको वितण्डा
केही महिना अघिसम्म पापड र चटपट बनाएर बिक्री गर्ने ‘भोलेबाबा’ भनिने झाँक्री रामबहादुरले घोडाघोडी नगरपालिकाको देउकलिया गाउँलाई पूरै अन्धविश्वासमा डुबाइदिएका छन्। टायल लगाएको सानो घरको आँगन पछिल्लो दुई महिनादेखि उनको कमाउने भाँडो बनेको छ। आफ्नै आँगनमा

बोक्सीको आरोपमा ६ घण्टासम्म किशोरीलार्इ कुटिँदा रमिता हेर्ने मेयरका अनौठा तर्क
बोक्सीको आरोपमा ‘भोलेबाबा’को नाममा किशोरीलाई लगातार ६ घण्टासम्म कुट्ने रामबहादुर चौधरीलाई छुटाउन जनप्रतिनिधि नै लागे । उनीहरुले रामबहादुरलाई प्रहरीबाट छुटाएका थिए । इलाका प्रहरी कार्यालय सुख्खडले चौधरीलाई पक्राउ गरेको थियो । तर, घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद

उपत्यकामा फेसबुक चलाउने ७२ प्रतिशत बालबालिका
सन् २०१७ मा उपत्यकाभित्र गरिएको एक सर्वेक्षणले यहाँका ७२ प्रतिशत बालबालिकाको फेसबुक एकाउन्ट रहेको पाइएको छ । ती बालबालिका दैनिक तीनदेखि चार घण्टासम्म इन्टरनेटमा घोत्लिने गरेको देखिएको छ । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।