बाँके पुगेर इस्तीयाक राईले भने नेपालगञ्जलाई नमुना शहर बनाउछु

शहरी बिकासमन्त्री इस्तियाक राईले नेपालगञ्जलाइ देशकै नमुना शहर बनाउने दावी गरेका छन । बिभिन्न कार्यक्रममा भाग लिन नेपालगञ्ज पुगेका राईले नेपालगञ्जलाई नमुना शहर बनाउने लक्ष्य रहेको बताएका हुन ।

सयुक्त धार्मिक तथा सामाजिक सदभावन समितिले उप महानगारपलिका वाड न.९ बाँकेगाउँमा आयोजना गरेको कार्यक्रममा उक्त कुरा बताउका हुन । नजिकिदै गरेको नयाँ बर्षको शुभकामना आदन प्रदान कार्यक्रममा मन्त्री राइले शाे कुरा बताएका हुन ।

मन्त्री राईले नेपालगञ्जका बिभिन्न क्षेत्र बिकासका लागि आबश्यक बजेट छुटयाई सकेको समेत जानकारी दिए । मन्त्री राईले मध्यपश्चिमको सबैभन्दा पुरानो अस्पताल भेरी अञ्चल अस्पताललाइृ समेत ब्यवस्थापन गर्न बजेको ब्यवस्था गरेको जानकारी दिए । केहि घरबास बिहनिहरुलाई आर्थीक सहायता समेत गरे ।