समाज Archive

एकै रातमा ३ वटा पसल फोडने यि बालकहरु……

नेपालगन्ज , बाँके नेपालगन्ज उपमहानगरपालिका २० मदनापुरका ३ जना स्कुले बालकले एकै रातमा ३ वटा पसल चोरी गरेका छन । मदनापुरका ३ जना स्कुले बालक , दामु ,बिक ,कालू साही ,लसिजालिले राझा एयरपोर्टमा रहेका बिवेक फेन्सि

बिच सडकमै मारिन्छन् छाडा पशुचौपाया ,अँह ! देख्दैनन् कसैले

नेपालगन्ज, बाँके नेपालगन्जकाे सुर्खेत राेडमा मंगलबार मारिएकाे छाडा पशुचाैपाया समयमै नउठाउदा उक्त क्षेत्र दुर्घन्धित भएकाे छ  । बिहान ८ बजे मारिएकाे चाैपाया दिउसाे १ बजेसम्मा नउठाउदा उक्त सडक दुर्घन्धित भएकाे हाे ।  नेपालगन्जको ब्यस्त सडकमा मारिएका

मदरशा बनाउने ठाँउको बिषयमा बिवाद हुदा झडप,एकजना घाइते

नेपालगन्ज, बाँके नेपालगन्ज उपमहानगरपालिका ९ पिलिलिपुरुवामा मदरशा बनाउने ठाँउको बिषयमा भएको बिवादले उग्र रुप लिंदा झडप भएको छ । पिलिलिपुरूवाका स्थानिय बिच मदरशा बनाउने ठाँउ उचित र अनुचित भन्दै बिवादले उग्ररुप लिदा झडप भएको हो ।

पिकनिक टोली लिएर गएका बस चालक ढकाल कर्णाली नदिमा वेपत्ता

कोहलपुर, कर्णाली नदिमा पौडी खेल्ने क्रममा डुबेर बाँकेका एक माधब ढकाल बेपत्ता भएका छ । बाँकेको बैजनाथ गाउपालिका सम्झना चोकवाट पिकनिक खान कर्णाली नदि पुगेका ३८ वर्षीय माधव ढकाल नदिमा बेपत्ता भएका हु्न् । बर्दिया र

करेन्ट लागेर एक महिलाको मृत्यु

नेपालगन्ज, बाँकेको जानकी गाउँपालिका–१ बडैया गाउँमा आज करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।आफ्नै घरमा कुचो लगाउँदै गर्दा २० वर्षीया अनिता गुप्तालाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ । प्रहरिकाअनुसार मृतकका

नेपाल घरबहाल उपभोक्ता मञ्च बाँके गठन, अध्यक्षमा मोती मेथोड

काेहलपुर,नेपाल घर बहाल उपभोक्ता मन्च बाँकेको प्रथम साधारण सभा कोहलपुरमा सम्पन्न भएको छ । प्रथम सभाले मोती मेथोडको अध्यक्षतामा १४ जनाको कार्य समिति गठन गरेकाे छ । त्यस्तै उपाध्यक्ष,तिलक सिँह कार्की,उपाध्यक्ष ,इन्द्र पौडेल,महासचिव,देवेन्द्र पौडेल सचिव, प्रकाश

२० लाख नेपाली रुपैया सहित २ भारतीय नागरिक पक्राउ

नेपालगन्ज, बाँके नेपाल भारतको सिमा जमुनाहबाट २० लाख नेपाली रुपैयाँ सहित दुई भारतीय नागरिक पक्राउ परेका छन । सिमास्थित इलाका प्रहरी कार्यालय जमुनाहले खानतलासी गर्ने क्रममा सो रकम फेला पारेका हो । पक्राउ पर्नेमा भारतिय नागरिक

नेपाल अटो मेकानिक्स ट्रेड युनियन नाटुको भेला तथा प्रशिक्षण कार्यक्रम

बाँके, नेपालगन्जमा सक्रिय रहेको नेपाल अटो मेकानिक्स ट्रेड युनियन नाटुको भेला तथा विमा प्रशिक्षण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । शनिवार नेपालगन्जको पुष्पलाल चोकमा रहेको होटल रोयल बाकेमा भएको कार्यक्रमको अध्यक्षता नाटुका नेपालगन्ज उपमहानगरपालिका का नगर

गोदावरी लगेर काकाले भतिजि ताकेपछि…….

काठमाडाैँ,स्कुलको संरक्षणमा रहेकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नाताले सानुबुबा पर्ने गोदावरीका ३२ वर्षीय किशोर खत्री केसी रहेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा किशोर

बाँकेको डुढुवामा श्रीमानको कुटाईबाट श्रीमतिको मृत्यु

नेपालगन्ज, बाँके डुढुवा गाँउपालिका वडा नं १ खडैचामा श्रीमानले श्रीमतीलाई कुटेर हत्या गरेका छन ।  डुढुवा गाँउपालिका वडा नं १ खडैचामा नेहा कुमारी बडहीलाई उनका श्रीमान दिलिप बडहीले कुटेर हत्या गरेका हुन । पारिबारिक कलहबाट सुरू