समाज Archive

श्रीमानलाई विष खुवाई हत्या गरेको अभियोगमा श्रीमती सहित ३ जना जेल चलान

भोजपुर, श्रीमानलाई विष खुवाई हत्या गरेको अभियोगमा श्रीमतीसहित तीन जनालाई जिल्ला अदालतले आज पुर्पक्षका लागि कारागार चलान गरेको छ ।षडानन्द नगरपालिका–९ किमालुङ भैँसेका मानबहादुर तामाङलाई विष खुवाई हत्या गरेको अभियोगमा उनकी २३ वर्षीया श्रीमती कविता तामाङ,

बरिष्ठ लेखक तथा पत्रकार खेम थपलिया रिहा

काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको अखिल नेपाल जनसाँस्कृतिक महासंघका महांसचिव, पत्रकार त बरिष्ठ लेखक खेम थपलिया रिहा भएका छन् ।सोमबार सर्वोच्च अदालत न्यायधीश हरिकृष्ण कार्की र कुमार रेग्मीको संयुक्त इजलासको आदेशपछि थपलीया रिहा भएका

वडा कार्यालयले घर भाडा नदिएपछि …….

दिपायल, दिपायल सिलगढी नगरपालिका–१ तिखाको वडा कार्यालयले घरभाडाबापतको रकम नदिएको भन्दै आइतबारदेखि वडा कार्यालयमा सो घरका घरघनीले तालाबन्दी गरेका छन् । उक्त वडा कार्यालय राखिएको भवन स्थानीय गोविन्द खड्काको भएको र वडा कार्यालयले एक महीनाको भाडाबापतको

एयर होस्टेज हुँ भन्दै ठगी गर्ने युवती पक्राउ

भद्रपुर,आफूलाई विमान परिचारिका (एयर होस्टेज) हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक युवतीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए

चाउचाउ खाएर एक बालिकाको मृत्यु, दुइ सिकिस्त

जनकपुरधाम ,चाउचाउ खाएर सुतेकी एक बालिकाको मृत्यु भएको छ भने उनकी आमा र भाइसमेत बिरामी परेका छन्। धनुषाधाम नगरपालिका ३ तेजनगरका शत्रुधन साहकी ६ वर्षीया छोरी काजल साहको मृत्यु भएको हो। शुक्रबार साँझ चाउचाउ खाएर सुतेकी

स्वैच्छिक श्रमदानमा आफै मन्दिर बनाउन जुटे गाउँले

कालीकाेट,पचालझरना गाउँपालिका वडा नं ४ ले जनताको श्रमदानमा मन्दिर निमार्ण गर्ने भएको छ । वडा नं ४ का अध्यक्ष अरुण रोकायको पहलमा श्रमदान मार्फत मन्दिर निमार्ण हुन लागेको हो । शनिबार एक कार्यक्रमको आयोजना गरि मन्दिरको

चट्याङ लागेर बालिकाको मृत्यु, आमा अचेत

बाजुरा ,बुढीगङ्गा नगरपालिका–१० बधेडामा राति १ बजे चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी दुई वर्षीया छोरी सिरिया सार्की रहेको स्थानीय रमेश सार्कीले बताइन्। लाल सार्कीको घरमा परेको चट्याङको आवाजले

नेपालगन्जको विच वजारमै हाईस दुर्घट्ना : चार जना घाईते, दुईको अवस्था गम्भिर

नेपालगन्ज, नेपालगन्जको विच वजारमा यात्रुवाहक हाइस दुर्घटना भएको छ ।दाङ बाट नेपालगन्जका लागी छुटेको बा २ ख १८९७ नम्बरको हाईस शुक्रवार साझ नेपालगन्जको कारकादो चोक प्रहरी तालिम केन्द्रको अघाडी दुर्घटना हुदा गाडिमा सवार चार जना यात्रु

श्रीमती बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ

आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफू बिरामी हुँदा श्रीमानले बलात्कार गरेको जाहेरी श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान् मोहन (नाम परिवर्तन)लाई बिहीबार पक्राउ

नेपालगन्जमा तिज विशेष उत्प्रेरणात्मक कार्यक्रम

नेपालगन्ज, हिन्दु महिलाहरुको महाँन चाड हरिका तालिका तिजको अवसरमा मन्टेक्ष्वरी एशोसियसन बाँकेले नेपालगन्जमा महिला दिदी-बहिनीहरुलाई उत्प्रेरणात्मक कार्यक्रम गरी तिज मनाएको छ ।बाँके प्रदेश सभा एक कि सभाषद कृण्णा के.सी. नमुनाको प्रमुख अातिथ्यमा उक्त कार्यक्रम गरिएको थियोे