समाज Archive

तुलसीपुरको एक मेडिकलमा आगलागी
दाङ, दाङकाे तुलसीपुर स्थित एक मेडिकलमा आगलागी भएको छ । तुलसीपुर ग लाईन स्थित तुलसीपुर उपमहानगरपालिका कार्यालय गेटदेखि पश्चिम तर्फ रहेको पाल्पाली मेडिकल हलको जेनेरेटरमा आगलागी भएको प्रहरीले बताएको छ । विहिवार बेलुकी पाँच बजेतिर आगलागी

लापरवाहीको पराकाष्टा : हरायो स्वाब, खुल्ला टहराेमा शव
अर्घाखाँची, अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारका लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका ब्यक्तिको परीक्षणका लागि पठाएको स्वाब हराएको छ । परीक्षणका लागि पठाएको स्वाब हराएपछि मृतकको शवलाई मालारानी–४ खनकै रातुकाको खुल्ला चौरकाे टहराेमा

मकवानपुरमा ज्वाइँले गरे सासूको हत्या
हेटौंडा, मकवानपुरमा ज्वाइँले सासूको हत्या गरेका छन् । मकवानपुरगढी गाउँपालिका १, फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया भोम्जनलाई उनकै कान्छा ज्वाइँ पदमबहादुर नेपालीले हत्या गरेको प्रहरीले जनाएको छ । अपाङ्गता भएकी छोरीसँग बस्दै आएकी वृद्धाको घरमा गत वैशाख

शाहीको उपचारर्थ उठेको २ दुई लाख रकम परिबारलाई हस्तान्तरण
कोहलपुर, बाँकेको कोहलपुर नगरपालिका वडा नं. १२ निबुवा निवासी कमल शाहीको उपचार्थ उठेको रकम परिवारलाई हस्तान्तरण गरिएको छ । उनको उपचार्थ बनाईएको समितीको पहलमा उठेको उक्त २ दुई लाख रकम उनका बुबा पदम बहादुर शाहीलाई सदस्यलाई
धनुषामा गोली प्रहारबाट २५ वर्षीय युवाको मृत्यु
धनुषा, धनुषामा एक २५ वर्षीय युवालाई मध्यराति एकान्त ठाउँमा बोलाएर गोली हानी हत्या गरिएको छ । धनुषाको सबैला नगरपालिका–७ लवटोलीका २५ वषीृय हारुन मण्डललाई अज्ञात समूहले गए राति एकान्तमा लगेर गोली प्रहार गरी हत्या गरेको हो

रुपन्देही घटना : मानसिक रोगले निम्त्याएको दुखद परिणाम
रुपन्देही तिलोत्तमा नगरपालिका मैनाहावा गङ्गादेवी पशु फर्ममा पाँच जनाको सामुहिक हत्या भएको छ । हत्या गर्ने सोही फर्मका कामदार सुर्खेतका झपेन्द्र सिजापती रहेको खुलेको छ । स्थानीयका अनुसार सिञ्जाली मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन । हत्या

ज्याकेट भित्र लागू औषध लुकाएर लैजादै गर्दा एक जना पक्राउ
नवलपरासी, नवलपरासी पश्चिममा लागू औषध सहित एक जना पक्राउ परेका छन ।आईतबार बिहान १० बजेको समयमा जिल्लाको सुस्ता गाउँपालिका ५ रतनगंज गाउँको भित्री सडकबाट कुडिया जाँदै गरेका युपी ५३ एजे ०२७७ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार
भैंसी फार्ममा सुतेका ५ जनाको विभत्स हत्या
रुपन्देही, रुपन्देहीको तिलोत्तमा नगपालिका –१० कान्छीबजारमा रहेको एक भैंसी फार्ममा सुतेका ५ जनाको विभत्स हत्या भएको छ । फार्ममा काम गर्ने ३ जना र उनीहरुका २ जना साथीको सोही फार्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले हत्या

टिकटक बनाउन जाँदा तलाउमा डुबेर एक युवाको मृत्यु
बाँके, नेपालगन्ज एकजना युवाको तलाउमा डुबेर मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं १ धम्बोझीका अन्दाजी बर्ष २० का भोला भन्ने बिष्णु गोडियको सोमबार साँझ जानकी गाउपलिका वार्ड न ३ इन्द्र्पुर गाउको नारायण तलाउ टिकटक

लकडाउन कहर : गरिबीले भोकमरी
जनकपुरधाम, जनकपुरधाम उपमहानगर–१९ बेंगाशिपुरका बद्री महराको तेस्रो पुस्ता हुर्किसकेको छ । तर, कसैले शिक्षा पाएका छैनन् । एक छोरा ४ छोरीमध्ये दुई छोरीको बिहे भइसकेको छ। दुई छोरी घरमै आमाबुबासँगै बनिबुतो गरेर दुई–चार पैसा आर्जन गर्छन्

