समाज Archive

उपभोक्ताको विरोधपछि लमही खानेपानीले प्रति युनिट ३० रूपैयाँ महसुल कायम

देउखुरी, लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले खानेपानीको महसुल समायोजन गरेको छ । शुक्रबार संस्थाका अध्यक्ष दण्डीराम चाैधरीको अध्यक्षतामा अाकस्मिक बैठक बसी महसुल समायोजन गरेको हो । संस्थाले लकडाउन अबधिमा मिटर रिडिङ गर्न नपाई असारमा रिडिङ

ललितपुरको खोकनामा रोपाइँ गर्न गएका किसान र प्रहरीबीच झडप

काठमाडौं, ललितपुरस्थित खोकनाका स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । आफ्नो खेत रोपाई गर्न गएका स्थानीयबासीलाई प्रहरीले अवरोध गरेपछि किसान र प्रहरीबीच झडप भएको हो । स्थानीयले ढुंगामुढा गर्दा केही प्रहरी घाइते समेत भएका छन् ।

अछाममा भीरबाट लडेर एक युवाको मृत्यु

अछाम,अछामको रामारोशन गाउँपालिका वडा नं ५ स्थित रामारोशन क्षेत्रमा एक युवाको भीरबाट लडेर मृत्यु भएको छ । रामारोशन गाउँपालिका स्थित वडा नं ५ जात्तोला टोलमा बस्दै आएका ३६ बर्षिय लोकेन्द्र रोकायाको घाँस काट्दै गर्दा लडेर मृत्यु

कोरोनाकै कारण बढ्दै बालविवाह

काठमाडौं, कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले यस्तो आकलन गरेको हो । यूएनएफपीएका अनुुसार हाल विश्वमा सिर्जना भएको विकराल स्थिति अझै छ महिना लम्बिए सन् २०३०

एक महिनासम्म रिपोर्ट नआएपछि क्वारेन्टाइनबाट भागे ७० जना

सुर्खेत, पीसीआर परीक्षणको रिपोर्ट एक महिनासम्म पनि नआएपछि क्वारेन्टाइनमा बसेका ७० जना भागेका छन्। सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्वर ३ को क्वारेन्टिनमा बसेका ७० जना प्रहरीलाई ढुङ्गामुढा गर्दै बिहीबार जबरजस्ती निस्केका हुन्। क्वारेन्टाइनमा बसेको एक

बिशालु च्याउ खादा बिरामी परेका सातै जना निको भएर घर फर्किए

सिसहनियाँ, दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाटमा जंगली च्याउ खादा विरामी परेका सातै जना अस्पतालबाट निकाे भएर घर फर्किएका छन् । बिशालु च्याउ खाएर बिरामी पर्नेहरूमा राप्ती गाउँपालिका वडा नम्बर-४ मौरीघाट बस्ने बर्ष ४२ कि

क्वारेन्टाइनबाट भागेकी महिलालाई पुन: क्वारेन्टाइनमा फर्काउन असफल

भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिकाको क्वारेन्टाइनबाट भागेकी महिलालाई वडाध्यक्ष र प्रहरीले क्वारेन्टाइन फर्काउन असफल भएका छन् । क्वारेन्टाइनबाट भागेकी महिला पुन क्वारेन्टाइन अाउन नमानेपछि घरमै छोडिएको छ । वडा नम्बर ५ पहरूवा स्थित स्टार समिट

राप्ती गाउँपालिकाको करङ्गेकोटमा ठुलो संख्यामा सलह, मकै बालीमा क्षति

भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ करङ्गेकोटमा बुधबार ठुलो मात्रमा सलह किरा देखा परेको छ । मंगलवार दिउँसो मात्र पूर्वबाट एक्कासी राप्ती गाउँपालिका वडा नम्बर १,२,३ र ४ मा देखापरेको सलह बुधबार पहाडी

जङ्गलमा शिशु फाल्ने युवायुवती पक्राउ

बागलुङ, यही असार १३ गते निसीखोला गाउँपालिका–१ हुल्दीको जङ्गलमा बेवारिसे अवस्थामा फेला परेको शिशुको आमालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । प्रहरीले निसीखोला–२ की १७ वर्षीया युवतीलाई पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी

धान दिवसमा नेपालगन्ज उपमहानगरको तमासा, किसानमाथि लाठी चार्ज

काठमाडौँ, सबैले अषाढ १५ धान दिवस मनाई रहदा बाँके जानकी गाउँपालिका ३ का किसानहरुको १५ गतेको दैनिक निक्कै तनाबमा बित्यो । नेपालगन्ज उपमहानगरपालिकाले किसानको खेतमा धान दिबसकै दिनमा नाला बनाउने बाहानामा डोजर प्रयोग गरेपछि तनाबपुर्ण बनेको