समाज Archive

अछाममा बाख्रा चराउन गएकी महिलाको रुख ढलेर मृत्यु

अछाम, अछाममा बाख्रा चराउन गएकी महिलाको रुख ढलेर ज्यान गएको छ । जिल्लाको कमलबजार नगरपालिका वडा नम्वर ३ बयालामा बाख्रा चराउन गएको बेला शरिर माथि रुख ढलेर एक महिलाको ज्यान गएको अछाम प्रहरीले जनाएको छ ।

दाङमा पहिरोले घर पुरिँदा आमा-छोरीको मृत्यु

घोराही, दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण बुधबार बिहान घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका-५ साकिनेकी २६ वर्षीया बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुश्मा नेपालीको मृत्यु भएको जिल्ला

जाजरकोटमा विषालु च्याउ खाँदा एकै परिवारका ४ जनाको मृत्यु

जाजरकोट, विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा एकै घरका चारजनाको मृत्यु भएको छ । कुशे गाउँपालिका-१ स्याँक्रीकी एकै घरका थप तीनजना बालबालिकाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । एक बालिकाको सोमबार गाउँमै

पाल्पामा पाउडर दूधले बनाएको खीर खाएर २८ जना बिरामी

पाल्पा , जिल्लाको रामपुर नगरपालिका–७ मोहतीमा खीर खाँदा २८ जना बिरामी परेका छन्। बिरामीमध्ये १३ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य शाखा प्रमुख तीर्थ ढुंगानाले बताए। यद्यपि उनीहरूको अवस्थ खतरामुक्त छ। बिरामी सबै एउटै टोलका हुन्। छिमेकी

दाङको गढवामा सर्पदंश उपचार केन्द्र केही दिनमै सुचारु हुने

दाङ, दाङको गढवा गाउँपालिकाले अत्याधुनिक सुविधायुक्त सर्पदंश उपचार केन्द्र अबको केही दिनमै औपचारिक रुपमा सुरु हुने भएको छ । गाउँपालिकाको विशेष लगानी र सरोकार निकायसँगको सहकार्यमा सर्पदंश उपचार केन्द्र निर्माण सम्पन्न भई संचालनको अन्तिम तयारी भईरहेको

पिपरीमा भएको स्कारपियो दुर्घटनाका दुई गम्भीर घाइतेको मृत्यु

भालुवाङ, दाङ-देउखुरीकाे पिपरीमा हिजाे भएकाे स्कारपियोको ठक्करबाट घाइते भएका गाउँ अगुवा र बालकको उपचारका क्रममा मृत्यु भएको छ । भालुवाङ-लमही सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीचोकमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा २० च

प्रेम प्रस्ताव अस्वीकार गरेपछि भेट्न बोलाएर एसिड प्रहार

काठमाडौं, १० साउन । काठमाडौंको सीतापाइलामा बिहीबार साँझ युवतीमाथि एसिड प्रहार गर्ने युवकलाई प्रहरीले तीन घण्टामै पक्राउ गरेको छ । बारम्बार फोन गरी भेट्न बोलाएका युवकले नै प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एसिड आक्रमण गरेको प्रहरीले जनाएको

आज नाग पञ्चमी : देशभर विशेष पूजाआजा गरिंदै

काठमाडौं, श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदैछ । नागका १२ नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी,

एसिड खुला बिक्री, फितलो कानुन

काठमाडौँ, ‘औषधि किन्न डाक्टरको सिफारिस पुर्जी चाहिने तर एसिड निर्धक्क जसरी जहाँ पनि किन्न पाइने । यो नै एसिड आक्रमण निरन्तर हुने आधार हो’ अभियन्ता उज्वलविक्रम थापा भन्नुहुन्छ । नेपालमा एसिड आक्रमणका घटना वृद्धि हुनुको पछाडि

सितापाइलामा युवतीमाथि एसिड प्रहार : भारतीयसहित दुई जना पक्राउ

काठमाडौं, राजधानीको सितापाइलामा २२ वर्षिया युवतीलाई एसिड प्रहार गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौं,डल्लु बस्ने मोहमद आलम र काठमाडौं डल्लु बस्ने मुन्ना महमद भारतीय