समाज Archive

अपांगता हक अधिकारबारे क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न
दाङ, देउखुरीको गढवामा अपांगता भएका ब्यक्ति तथा सरोकारवालाहरुलाई अपांगता समावेशी बिपद जोखिम न्यूनिकरण सम्बन्धी एकदिने क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र गढवाको आयोजना एवम् रिड नेपालको सहयोगमा नेपालमा अपांगता समाबेसी

सबै सम्पत्ति कुमल्याएर श्रीमती कुलेलाम ठोकेपछि…
भालुवाङ, देउखुरीको मसुरियामा एउटा घटना सेलाउन नपाउँदै फेेरि आर्को घटना घटेको छ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँबस्ती मसुरीयाका कालीबहादुर रोकामगरकी श्रीमती कर्मपुरा रोकामगर करिब ९ महिनादेखि ८ वर्षे छोरी सहित जग्गाकाे लालपुर्जा र

बारेकोट गाउँपालिकामा चरम अनियमितता भएको राष्ट्रिय यूवा संघको आरोप
जाजरकोट, जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका भित्र चरम अनियमितता भएको भन्दै राष्ट्रिय यूवा संघले बिज्ञप्ति मार्फत आपत्ती जनाएको छ । शुक्रवार विज्ञप्ती जारी गर्दै, यूवा संघले गाउँपालिकाले एकपछि अर्को क्रमिक रुपमा अनियमितता गरेको प्रति आपत्ती जनाएको हो

मुस्लिम समुदायका अगुवाहरुद्वारा मोहर्रम पर्वबारे छलफल
कृष्णनगर, कपिलवस्तु को कृष्णनगर नगरपालिका का स्थानीय मुस्लिम अगुवाहरुलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरमा यहि भाद्र महिनामा पर्न गएको मोहर्रम पर्व संबंधित समाजिक दूरी कायम गरि छलफल सम्पन्न गरिएको छ। मोहर्रम पर्व मुस्लिम लगायत हिन्दू समुदाय समेत

खोला तर्न १०० देखि रु ३०० सम्म तिर्नुपर्ने
कञ्चनपुर , कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीमा पर्ने बल्मा नदीमा पुल निर्माणको काम समयमै नसकिँदा दक्षिणी क्षेत्रका तीन स्थानीय तहका बासिन्दाले शुल्क तिरेर खोला तर्नुपर्ने भएको छ । बर्खामा खोला बढेपछि दक्षिणी क्षेत्रका बासिन्दा जोखिम मोलेर खोला

अब थप तीन अस्पतालमा कोरोना उपचार हुने
काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना उपचारका लागि केन्द्रीय अस्पतालमा एक हजार बेड, प्रादेशिक अस्पतालमा एकहजार नौ सय ५७ र ६४९ पालिकामा हरेकमा ५ बेडका अस्पतालका दरले ३ हजार २४५ वेड थप गरेको छ । मन्त्रालयले

वैकल्पिक ऊर्जा प्रबद्धन केन्द्रले लिदी पहिरोबाट विस्थापितलाइ सौर्य ऊर्जा बितरण
सिन्धुपाल्चोक, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका २ स्थित लिदी पहिराबाट विस्थापित बासिन्दाहरुको अस्थायी शिविरमा सौर्य ऊर्जा प्रणाली उपलब्ध गराएको छ । लिदीमा पहिरोबाट विस्थापित स्थानीय बासिन्दाको अस्थायी शिविरमा विद्युत् आपूर्तिको लागि २० वाट

पैसा नभएको बिरामीलाईअस्पतालहरुले उपचार नगरी फिर्ता गर्न नपाउने
काठमाडौं, स्वास्थ्य सेवा विभागले कुनै पनि बिरामीलाई पैसा नभएको नाउँमा अस्पतालहरुले उपचार नगरी फिर्ता गर्न नपाउने भएको छ। विभागका उपचारात्मक सेवा महाशाखाका निर्देशक डा तारानाथ पोखरेलका अनुसार सबै अस्पतालले क्षमताअनुसार सेवा दिनुपर्ने र बिरामीको आर्थिक अवस्था

अछाम जेसिजको आयाेजनामा राहत वितरण
अछाम, जेसिज अछामको आयोजनामा राहत वितरण गरिएको बिहीबार जेसिज अछामको आयोजना, बिआरसी नेपाल/राताे बाल्टी कार्यक्रमकाे आर्थिक सहयाेग र मंगलसेन नगरपालिकाकाे समन्वयमा १०० विपन्न महिलाहरूलाई सहयाेग गरिएको छ ।मंगलसेन नगरपालिका वडा न १३ वस्तिमा कोभिड-१९ का कारण

कोरोनाबाट बाँकेमा थप एक जनाको मृत्यु, मृतकको संख्या ६ पुग्यो
नेपालगन्ज, बाँके कोभिड-१९ काेराेना भाइरसको संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ कि ७० बर्षिय महिला रहेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । केही

