समाज Archive

टेक्नो ब्रान्डको नयाँ मोडेलले बजारमा सर्बत्र चर्चा कमाउदै

दाङ , सूचना प्रविधिको विकासले अहिले अधिकांश नेपालीको हातमा स्मार्टफोन पुगिसकेको छ । विश्व ब्यापी रुपमामा नभएर नेपालमा पनि विभिन्न मोबाइल फोन कम्पनीले बजार विस्तार गरिरहेका छन । यसै सिलसिलामा नेपाली बजारमा करिब साढे तीन वर्षअघि

ढोरपाटन पहिरो अपडेट मृतकको संख्या १३ पुग्यो

बागलुङ, ढोरपाटन नगरपालिका–७, ८ र ९ मा बुधबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। जिल्ला प्रहरी कार्यालयले दिएको अध्यावधिक विवरणअनुसार हराइरहेकामध्ये १३ जनाको शव फेला परेको छ। बेपत्ता हुनेहरुको संख्या समेत थपिएको

रथ तान्ने युवाहरु र प्रहरीबीच झडप

काठमाडौं, रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच झडप भएको छ । उपत्यका प्रशासनले गरेको निषेधाज्ञा उल्लंघन गर्दै युवाहरुले बिहिबार ११ बजेपछि जबरजस्ती रथलाई घिच्याउँदै पुल्चोकको मुल सडकमा पुर्‍याएका थिए।प्रहरीले भिडलाई हटाउन

राप्ती नदीमा फेला परेको बेबारिसे शबको पहिचान खुल्यो

भालुवाङ,  दाङ देउखुरीकाे राप्ती नदीमा एक बेबारिसे अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । थाहा अनलाइन, कुशे न्युज डटकम लगायतका सञ्चार माध्यमबाट न्युज प्रकाशन तथा प्रसारण भएपछि शवको पहिचान खुलेको हो । मृतक महिला प्युठान

महोत्तरीमा एक कोरोना संक्रमितद्वारा आत्महत्या

जनकपुर,  महोत्तरीमा आत्महत्या गरेकी एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर स्थित–३ गौरीडाँडा बस्ने वृद्ध महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । महिलाले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेकी थिइन्

ढोरपाटन बाढी–पहिरो अपडेट : चारको शव भेटियो, १७ बेपत्तामध्ये १३ को परिचय खुल्यो

बागलुङ, बागलुङको ढोरपाटन नगरपालिकास्थित सुकुर्दुङ बेखोलामा आएको बाढीले कम्तिमा १० घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव फेला परेको छ । अझै १३ जना मानिस बेपत्ता रेहको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । उनका

अछाममा श्रीमानद्धारा श्रीमतीको हत्या

अछाम अछाममा श्रीमानले आफ्नै श्रीमतिको हत्या गरेका छन । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा बस्ने ५२ बर्षिया दिपक बहादुर कुवरले आफ्नै श्रीमती ४६ बर्षिय धना देवी कुवरलाई हसिया घाटिमा प्रहार गरेर हत्या गरेको प्रहरीले

भारतीय सैनिक र चिनियाँ सैनिकबिच पुनः झडप

एजेन्सी, लद्दाखको दक्षिणी प्याङ्गोङको विवादीत क्षेत्रमा चिनियाँ सैनिकसँग भएको झडपमा एक जना भारतीय सैनिक मारिएका छन् भने एक जना घाइते भएका छन् ।मिडिया रिपोर्टका अनुसार मारिएका जवान तिब्बती मूलका थिए र स्पेशल फ्रन्टियर फोर्स एसएफएफमा तैनाथ

देउखुरीको राप्ती नदीमा बेबारिसे एक महिलाको शब फेला, सनाखत हुन बाँकी

दाङ , देउखुरीको राप्ती नदीमा एक बेबारिसे महिलाको शब फेला परेको छ । राप्ती गाउँपालिका वार्ड नम्बर २ को राप्ती नदीको कटाहाघाटमा अन्दाजी ४०र४५ बर्षको एक महिलाको शब फेला परेको हो । आज बिहान करिब ८

आजबाट सोह्रश्राद्ध शुरु, यस्तो छ महत्व

काठमाडौं,आजबाट हिन्दू धर्मावालम्बीहरुको सोह्रश्राद्ध शुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको हो । आजबाट १६ दिनसम्म पितृकर्म गर्ने प्रचलन छ । आजबाट