समाज Archive

नेकपाद्धारा रामारोशनका बाढी पिडितलाई राहत वितरण
अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले रामारोशनका बाढी पिडितलाई राहत वितरण गरेको छ ।अछामको रामारोशन गाउँपालिका सैनिबजार, भाटाकाटीतता लगायतका क्षेत्रमा आएको बाढिमा परी ज्यान गुमाउने मृतकका परिवारलाई राहत वितरण गरेको हो । मंगलबार पिडित परिवारलाई
दस्तखत किर्ते गरेको अभियोगमा यातायात व्यवस्था कार्यालयका ५ जना थुनामा
महेन्द्रनगर, सङ्गठित रुपमा सरकारी छाप र दस्तखत किर्ते गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय कैलालीका ५ जना थुनामा परेका छन । यातायात व्यवस्था कार्यालय कैलालीका सहायक कम्प्युटर अपरेटर जितेन्द्र रानासहित पाँच जनालाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि

नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जीतबहादुर केसीमा कोरोना पोजेटिभ
काठमाडौँ , नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जीतबहादुर केसीमा कोरोना पोजेटिभ देखिएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीका ७२ वर्षीय उनलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । दिसामा रगत देखिएपछि केसीलाई काठमाडौँको बयोधा अस्पताल लगिएको

मुस्लिम समुदायका अगुवाहरूको गम्भीर ध्यानाकर्षण
कपिलवस्तु , कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रीय मदरसा संघ नेपाल को लाइब्रेरीमा मुस्लिम समुदायका अगुवाहरूको बैठक सम्पन्न भएको छ ।विश्व मा महामारी को रूपमा फैलिएको कोरोना भाइरस का कारण नेपालमा समेत

बिरामी लिएर सर्लाही जाँदै गरेको एम्बुलेन्स दुर्घटना
काठमाडौँ, काठमाडौँबाट बिरामी लिएर सर्लाही जाँदै गरेको एम्बुलेन्स चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पानीधारमा दुर्घटना भएको छ । दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।दुर्घटनामा सर्लाही बरहथवा नगरपालिका–२ की १५ वर्षीया बाधे राना मगरको मृत्यु भएको जिल्ला

लद्दाखमा फेरी भारतीय र चिनियाँ सेनाबीच झडप
काठमाडौं, लद्दाखमा फेरी भारतीय र चिनियाँ सेनाबीच झडप भएको छ । चिनियाँ सेनाले सीमासम्बन्धी भएको सहमति उल्लंघन गरेका कारण झडप भएको भारतले आरोप छ ।भारत र चीनबीचको सीमा तनाव मत्थर हुँदै गएको अनुमान चलिरहेका बेला यस्तो

घट्यो बाँकेमा कोरोना संक्रमण दर ७५ प्रतिशत निको भए
बाँके , बाँकेमा कोरोना संक्रमित संख्या एक हजार पुगेको छ। आइतबार १० जना कोरोना संक्रमित फेला परेका जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए। यीमध्ये ७ सय २७ जना निको भएर घर फर्किएका
१७ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा चार जना पक्राउ
धनगढी, जानकी गाउँपालिका–९ खैरीफाँटाकी १७ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जानकी–९ खैरीफाँटाका दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारा रहेका इलाका प्रहरी कार्यालय टीकापुरका

आर्मी मुख्यालय जंग्गी अड्डामा गोली हानेर सिपाहीले गरे आत्महत्या
काठमाडौँ , नेपाली सेनाको मुख्यालय जंग्गी अड्डाका गोली हानेर एक सिपाहीले आत्महत्या गरेका छन् । भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका एक सिपाहीले आत्महत्या गरेका हुन् । ड्युटीको समयमा ती सिपाहीले ड्युटीमा रहँदा बोकेको बन्दुकले आफ्नो
झारफुकको बाहानामा बलात्कार गर्ने पुजारी पक्राउ
बाँके, बाँकेको ,राँझा डुडुवा गाउँपालिका वडा नं ५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारका मुजावीर पुजारी बलात्कारको अभियोगमा पक्राउ परेका छन् । हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा लामो समयदेखि पूजापाठसँगै झारफुकसमेत गर्दै आएका पुजारी

