समाज Archive

निर्मला प्रकरण सल्टाउनु मेरो पहिलो प्राथमिकता होः एसपी चतुर्वेदी
कञ्चनपुर, कञ्चनपुर प्रहरीको नेतृत्व सम्हाल्न आइपुगेका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण पहिलो प्राथमिकतामा राखेर अनुसन्धान गर्ने बताएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट सरुवा भई कञ्चनपुर प्रहरीको नेतृत्व सम्हाल्न पुगेका प्रहरी उपरीक्षक

प्रदेश १ र बागमतीमा हिउँदे अधिवेशन आजदेखि सुरु हुदै
काठमाडौं, प्रदेश १ र बागमती प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ । दुबै प्रदेशका मुख्यमन्त्रीविरुद्ध सत्तारुढ दल नेकपाका सांसदले अविश्वासको प्रस्ताव पेस गरेको अवस्थामा अधिवेशन सुरु हुन लागेको हो । नेकपा अनौपचारिक रुपमा विभाजित

ललिता निवास प्रकरणको मुख्य दोषी माधव नेपाल हुन्ः कर्णबहादुर थापा
काठमाडौं, नेकपा ओली पक्षका सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले नेकपाका अध्यक्ष माधव नेपाल छिट्टै जेल जाने बताएका छन् । बझाङमा मंगलबार आयोजित ओली पक्षको जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यको शपथ ग्रहण कार्यक्रममा थापाले यस्तो कुरा बताएका

दक्षिण कोरियामा रहने स्वदेशी तथा विदेशीलाई कोरोना खोप निःशुल्क
काठमाडौं, दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्क रूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा
संसद् पुनर्स्थापना भएपनि प्रधानमन्त्रीमा दाबी गर्दिनँः प्रचण्ड
काठमाडौं, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नगर्ने जनाएका छन् । एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै अध्यक्ष प्रचण्डले संसद पुनर्स्थापना भएको खण्डमा आफूले प्रधानमन्त्रीमा दाबी नगर्ने जनाएका हुन् । बरु उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई

माइक्रो र मोटरसाइकल एकापसमा ठोक्किँयो : तीनको मृत्यु, १० घाइते
काठमाडौँ, सुनसरीको दुहबी नगरपालिका–१० स्थित भित्री सडकमा आज माइक्रो र मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् ।मृत्यु हुनेमा मोटरसाइकल चालक इनरुवा–३ का ४४ वर्षीय बिर्ख मण्डल, माइक्रोका सहचालक सप्तरी

बालिका करणी गर्ने युवकलाई २० वर्ष कैद
भोजपुर, जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दासलाई २० वर्ष कैद र रु ५० हजार क्षतिपूिर्तको फैसला गरेको

पार्टी कमिटीहरू तत्काल पुनर्गठन गर्न ओलीको निर्देशन
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरू तत्काल पुनर्गठन गर्न निर्देशन दिएका छन् । नेकपा नुवाकोटका काठमाडौंमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उनले प्रतिनिधिसभा

नेपालमा थप ३४८ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ३४८ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३४८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको

नेपाली बाबाको निधन
काठमाडौं, नेपाली बाबाको उपनामले प्रख्यात साधक तेजनाथ शर्मा घिमिरेको ६९ वर्षको उमेरमा सोमबार निधन भएको छ । दुई वर्षदेखि हड्डीको समस्याबाट पीडित उनको सोमबार राति सतुङ्गलस्थित आश्रममै निधन भएको हो । पैँतालीस वर्षअघि देखि चिया र पानी

