समाज Archive

नेपालमा पुनः वैदेशिक हस्तक्षेप बढ्दैछः नारायणकाजी श्रेष्ठ
काठमाडौँ,नेकपा प्रचण्ड-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालमा वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको जनाएका छन् ।बुधबार सामाजिक सञ्जालमार्फत प्रवक्ता श्रेष्ठले देश गम्भिर संकटबाट गुज्रँदै गएको उल्लेख गर्दै नेपालमा पुनः वैदेशिक हस्तक्षेप बढेको बताएका छन् । सत्तास्वार्थले अन्धा भएका

अमेरिकामा हिमआँधीबाट कम्तीमा २० जनाको मृत्यु
वासिङ्टन,संयुक्तराज्य अमेरिकामा केही दिनदेखिको हिमआँधीमा परेर कम्तीमा २० जनाको मृत्यु भएको छ ।अमेरिकी जलवायु सेवाका अनुसार दक्षिणपश्चिम टेक्सासदेखि उत्तरपूर्वी म्यासाचुसेट्ससम्मको विशाल भूमिमा ठूलै हिमआँधी आएको छ ।टेक्सासमा मङ्गलबार अपराह्नसम्ममा ३० लाखभन्दा बढी मानिस विद्युत सेवाबाट विमुख

कालिकोटमा ढुङ्गाले च्यापिएर एक महिलाको मृत्यु
कालिकोट,कालिकोट जिल्लाको पचालझरना गाउँपालिकामा ढुङ्गाले च्यापिएर एक महिलाको मृत्यु भएको छ ।पचालझरना गाउँपालिका वडा नं ३ की ४७ बर्षिया बिउरा ऐडीको मृत्यु भएको हाे। प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत पझालझरना गाउँपालिकाको लाफा चौथा सडक मर्मतको काम गरिरहेको

प्रतिनिधिसभा विघटन संवैधानिक विषय हो, प्रधानमन्त्रीलाई विशेषाधिकार छैन
काठमाडौं,एमिकस क्युरीका रुपमा चयन भएका वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले प्रतिनिधिसभा विघटन राजनीतिक नभई संवैधानिक विषय भएको जनाएका छन् ।संवैधानिक इजलासमा बुधबार आफ्नो बहस सुरु गरेका वरिष्ठ अधिवक्ता खरेलले प्रतिनिधिसभा विघटन संवैधानिक प्रश्न भएको तर्क गरेका छन्

भागरथी हत्या प्रकरणः आरोपित भट्टलाई म्याद थप गर्न अदालत लगिँदै
काठमाडौैँ,बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई म्याद थपका लागि जिल्ला अदालतमा लगिने तयारी भएको छ । अभियुक्त भट्टलाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद थप गर्न आजै जिल्ला

ओली सरकारको पतन टाढा छैनः गगन थापा
काठमाडौँ,नेपाली कांग्रेसका नेता गगन थापाले केपी ओली सरकारको पतन धेरै टाढा नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले मंगलबार बैतडीमा नेपाली कांग्रेसको सभालाई लक्षित गरी ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण निन्दनीय रहेको भन्दै

ट्रकको ठक्करबाट हरिणको मृत्यु
चितवन,पूर्व–पश्चिम राजमार्गको रत्ननगरमा ट्रकको ठक्करबाट हरिणको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–९ सिँचाइगोट अगाडि आज बिहान ट्रकले हरिणलाई ठक्कर दिएपछि मरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार बिहान

गायत्री परिवारलाई हटाउन खोजेकोमा महासङ्घको आपत्ति
काठमाडौँ,काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारीमा गायत्री परिवारलाई विश्व शान्ति एवं कल्याणको सङ्कल्पले यज्ञ गरिरहेको स्थानबाट हटाउन खोजिएकामा विश्व हिन्दू महासङ्घले आपत्ति जनाएको छ ।महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेले मङ्गलबार प्रकाशित गरेको विज्ञप्तिमा महानगरपालिका–३ कार्यालयले गत माघ २८ गते

उत्तर कोरियाली नेता किमकी पत्नी एक वर्षपछि सार्वजनिक
काठमाडौँ,उत्तर कोरियाका नेता किम जङ-अनकी पत्नी एक वर्षभन्दा लामो समयपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेकी छन् । री सोल-जु मङ्गलवार आफ्ना पतिसँग आफ्ना ससुरा दिवंगत किम जङ-इलको जन्मजयन्तीको अवसरमा आयोजित साङ्गीतिक कार्यक्रममा सहभागी भएकी थिइन्।प्रायः

काठमाडौंमा एक पुरुष मृत फेला
काठमाडौं,काठमाडौंमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका-७ मैजुबहाल बस्ने ४५ वर्षीय रजुनमान श्रेष्ठ सोही महानगरपालिका-८ स्थित बाग्मती खोलाको छेउमा गएराति मृत अवस्थामा फेला परेका हुन् । घरमा कसैलाई जानकारी नदिई निस्केका उनी