समाज Archive

आगलागीबाट वृद्धाको मृत्यु

काठमाडौँ,ललितपुरमा आगलागीबाट आज एकजना वृद्धाको मृत्यु भएको छ।ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। आगलागीमा परी गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा

संसदीय दल बैठकमा सहभागी हुन हिँडेको नेपाल समूह बाटोबाटै फर्कियो

काठमाडौं,प्रधानमन्त्री तथा नेकपा ९एमाले० संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा जान हिँडेको ओली इतरका नेताहरू बाटोबाटै फर्केका छन्। सानेपास्थित हेरिटेज गार्डेन होटेलबाट बालुवाटार जाने निष्कर्षसहित सांसदहरू जाँदै गर्दा बाटोबाटै फिर्ता बोलाइएको सांसद

तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रण बाहिर

ओखलढुङ्गा,मङ्गलबारदेखि शुरु भएको चिशङ्खुगढीको वन क्षेत्रको आगो अझै निभाउन सकिएको छैन। सामुदायिक तथा निजी वन क्षेत्रमा आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ।नेपाल टेलिकमको टावर र बस्तीमा जानबाट भने सुरक्षाकर्मी अग्निरेखासमेत बनाएर नियन्त्रण प्रयास गरेका

माधव-झलनाथ पक्षका सांसद पनि बालुवाटारमा जाने

काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष पनि संसदीय दलको बैठकमा जाने भएका छन्। बिहीवार विहान ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा बसेको नेपाल–खनाल पक्षका सांसदहरुको छुट्टै भेलाले प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष

बर्दियामा पुनः बाघ आक्रमणबाट एकजनाको मृत्यु

बर्दिया,बर्दियाको ठाकुरबाबा नगरपालिका–७ मोहनपुर बस्ने ६२ वर्षीय दल्ली रावतलाई बाघले आक्रमण गर्दा मृत्यु भएको छ । मङ्गलबार घाँस काट्न भनी घरबाट रावतसहित तीन महिला बर्दिया राष्ट्रिय निकुञ्जको बगौरा भन्ने स्थानमा गएका थिए । बाघले रावतलाई आक्रमण

ओलीले बोलाए नेकपा एमाले संसदीय दलको बैठक

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन्। बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाइएको एमाले नेता विशाल भट्टराईले वताएका छन्। यता, पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने

पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुँदै

काठमाडौं,नेपाल पत्रकार महासङ्घको निर्वाचन चैत २५ गते हुने भएको छ।महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी

नेपालमा थप ९४ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ९४ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९४ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५१८ पुगेको छ।पछिल्लो २४ घण्टामा

कर्णाली सरकारः समर्थन फिर्ताको निर्णयप्रति माधव पक्षको आपति

काठमाडौं,कर्णालीमा नेकपा एमालेको संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएपछि पार्टीको अर्को गुटले आपत्ति व्यक्त गरेको छ।माधव नेपालपक्षीय नेता तथा मन्त्री प्रकाश ज्वालाले सामाजिक सञ्जालमार्फत यो प्रदेश सभा दलको आधिकारिक निर्णय नभएको बताएका

कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने ओली पक्षको निर्णय

सुर्खेत,कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिएको छ।बुधबार केपी ओली पक्षीय एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार रहेको छ। सो बैठकले