समाज Archive

तारादेवि घर्ती ‘तपस्या’का ६ मुक्तक

मुक्तक आमा तिमिलाई रुवाउने रहर कहाँ छर ? दुख बिना त सुखको नि लहर कहाँ छर? छन धेरै सपनाहरू एकदिन पूरा गर्नुपर्ने, माया ले मात्रै पुग्ने खोइ शहर कहाँ छर? मुक्तक खाइ बाचा कसम अनि प्रीत

केपी ओलीको धम्कीसँग नडराउनुस्ः अष्टलक्ष्मी शाक्य

काठमाडौं,नेकपा एमालेकी नेता अष्टलक्ष्मी शाक्यले राष्ट्रिय कार्यकर्ता भेलामा उपस्थित हुन डराउनु नपर्ने बताएकी छन्।राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस भेला गुटको नभएर एमालेको भएको दाबी गर्दै भेलामा नडराई आउन आग्रह समेत गरेकी हुन्।उनले आफूहरुको लागि

अमेरिकाको एटलान्टामा गोली चल्यो

एटलान्टा,अमेरिकको जोर्जिया राज्यका विभिन्न तीन वटा मसाज केन्द्रमा भएका आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ।प्रहरीका अनुसार मारिनेहरुमा धेरैजसो एसियाली मुलका महिलाहरु रहेका छन्।प्रहरीले तीन वटा मसाज केन्द्रमा भएको आक्रमणमा संलग्न रहेको आशंकामा एक २१ वर्षीय

मदन भण्डारी फाउन्डेसनमा गुट सुरू गर्ने नै ओली हुन्ः झलनाथ खनाल

काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गुटबन्दीको सुरुवात गरेको बताएका छन्। ललितपुरको सानेपास्थित हेरिटेज पार्टी प्यालेसमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलाको अध्यक्षता ग्रहण गर्दै नेता खनालले मदन भण्डारी

दोहोरो नागरिकता बनाउने व्यक्ति पक्राउ

काठमाडौं,दोहोरो नागरिकता बनाउने एकजना पक्राउ परेका छन्।दोहोरो नागरिकता बनाई दुरुपयोग गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ सुकेधारा जाल्पादेवी मार्ग बस्ने बाग्लुङ गलकोट नगरपालिका-२ घर भएका कमल थापा, कमल सुनुवार भन्ने ३७ वर्षीय कमल सुनारलाई काठमाडौं महानगरपालिका-४ सुकेधाराबाट मंगलबार

हत्याको आरोपमा तीनजना पक्राउ

खोटाङ,कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।तुवाचुङ नगरपालिका-५ बस्ने खड्क भन्ने ३४ वर्षीय अजित राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ रातमाटेबाट ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो। पक्राउ

नेपाल-खनाल समूहको राष्ट्रिय भेला सुरू

काठमाडौं,नेकपा एमाले नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरू भएको छ।भेला ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको हो।भोलिसम्म चल्ने भेलामा दुई हजारभन्दा बढी नेता कार्यकर्ताको उपस्थिति रहने जनाइएको छ। भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने

झापामा हात्तीको आक्रमणबाट दुई घाइते

झापा, जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–२ मा आज बिहान दुई जना घाइते भएका छन् । घाइते हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की

ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुर,कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। साविक परासन गाविस १ च गाउँ बुद्धबस्तीका ७६ वर्षीय मलाङ तामाङ (लामा) लाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो। घरमै लुकीछिपी बसेका बेला तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय

विद्यार्थि कुटपिट घटनाप्रति अनेरास्ववियू (क्रान्तिकारी) बाँकेको ध्यानाकर्षण

नेपालगन्ज,नेपालगन्जमा रहेको एक विद्यालयमा विद्यार्थि कुटपिटको घटनाप्रति अनेरास्ववियू(क्रान्तिकारी) बाँकेले गम्भिर ध्यानाकर्षण गराएको छ। एक प्रेश विज्ञप्ति जारी गर्दै नेपालगन्ज उपमहानगरपालिमा रहेको ज्ञानोदय विद्यानिकेतन कलेजमा कक्षा ११ मा अध्यानरत छात्र दिपक केसीमाथि अनुशासन इन्चार्ज दिपक थापाले  कुटपिट